Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चट्याङ लागेर पर्सामा एक बालकको मृत्यु, तीनजना घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०७९
चट्याङ लागेर पर्सामा एक बालकको मृत्यु, तीनजना घाइते

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १० असोज / सोमबार विहान परेको चट्याङ लागेर पर्सामा एक जना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
विहान अन्दाजी ६ः३० बजेको समयमा मेघ गर्जन सहितको चट्याङ लाग्दा वीरगंज महानगरपालिकाका एक जना बालकको मृत्यु भएको छ भने एक महिला, एक बालक तथा एक युवक गरि तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया निवासी रामप्रसाद उपाध्यायको १५ वर्षीय छोरा सिद्धान्त उपाध्यायको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने साविर हुसेनकी २९ वर्षीय श्रीमती कुलनेसा खातुन, वडा नं. ४ बस्ने भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत तथा पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टिका २६ वर्षीय कुन्दन दास घाइते भएका छन् ।
वीरगंज महानगरपालिका वडा नं. २ ईदगाह चोक स्थित छठिमाई पोखरीको नजिक चट्याङ लाग्दा तीनजना घाइते भएका थिए । तिनैजनालाई तत्काल सो ठाउँमा पुगेको प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा पु¥याउँदा अस्पतालले सिद्दान्तलाई मृत घोषित गरेको थियो भने कुलनेसा खातुन तथा अर्जुन राउतको उपचार भइरहेको छ । मृतक सिद्दान्तको शव जाँच प्रकृति मुचुक्काको कार्य सम्पन्न गरि थप अनुसन्धान भइरहेको छ भेन घाइते मध्ये अर्जुन राउतको अवस्था गम्भिर भएपछि थप उपचारको लागि नेशनल मेडिकल कलेजमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यसैगरि विन्दवासिनी गाउँपालिका स्थित अमरपट्टि स्थित चट्याङ लागि घाइते भएका २६ वर्षीय कुन्दन दासको नारायणी अस्पतालमा उपचार भइरहेको छ । शौचालय जाने क्रममा चट्याङ लागि घाइते भएका दासलाई तत्काल प्रहरी चौकी अमरपट्टिबाट खटिएको प्रहरी टोलीले उपचारको लागि नारायणी अस्पतालमा पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि