Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा चिडियाखानाको शिलान्यास, बाल्याकालको सपना साकार भयो : वनमन्त्री

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०७९
वीरगंजमा चिडियाखानाको शिलान्यास, बाल्याकालको सपना साकार भयो : वनमन्त्री

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ६ असोज / वन तथा वातावरण मन्त्री प्रदिप यादवले वीरगंजमा निर्माण हुने चिडियाखाना मधेश प्रदेशको मात्र नभई देशकै नमुना चिडियाखानाको रुपमा रहने दावी गर्नुभएको छ । वीरगंज महानगरपालिका वडा नम्बर ३२ रामवनमा निर्माण हुने पर्सा प्रणाी उद्यान (चिडियाखानाको) शिलान्यास गर्दै सो कुरा गर्नुभएको हो । उहाँले पर्सा जिल्ला पर्यटकिय स्थलको अभाव रहेको हुदाँ अब वीरगंजमा निर्माण हुने चिडियाखानाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्रायउनुका साथै पर्यटन प्रबद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चिडियाखाना निर्माण भएपश्चात बारा, रौतहट लगायत विभिन्न जिल्ला तथा भारतिय पर्यटकहरुलाई केही दिन वीरगंजमा बस्ने वातावरण सृजना हुने र यसले पर्साको होटल व्यवासयीहरुले पनि लाभ लिन सक्ने मन्त्री यादवको भनाई छ । मन्त्री यादवले काठमाण्डौँ जस्तै पर्सामा पनि चिडियाखाना बनाउने आफ्नो वर्षौ देखिको सपना साकार पारी शिलान्यास गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू मन्त्री भएलगतै विज्ञ टोली गठन गरी अध्यन्न एवम सर्वेक्षण गरी प्रतिवेदन तयार पारेको र अर्थमन्त्रालयले १० करोडको सहमति दिईसकेको बताउनुभयो । उहाँले चिडियाखाना निर्माणले यस क्षेत्रका नागरिकको आयस्तर वृद्धि हने बताउनुभयो ।
शिलान्यास कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल, मधेश प्रदेशका प्रदेश सभा सदस्यत्रय जन्नत अन्सारी, करिमा बेगम, भिमा यादव, जितपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन केसी, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण बिष्ट, बारा, पर्साका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
उक्त चिडीयाखाना १ अर्ब १ करोड ७ लाख रुपैयामा निर्माण हुन लागेको हो । उक्त चिडियाखाना १ अर्ब १ करोड ७ लाख रुपैयामा निर्माण हुन लागेको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि