Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विरगन्ज महानगरका निवर्तमान वडाअध्यक्षलाई तीन महिना कारागार सजाय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २५, २०७९
विरगन्ज महानगरका निवर्तमान वडाअध्यक्षलाई तीन महिना कारागार सजाय

वीरगन्ज, २५ भदौ / वीरगन्ज महानगरपालिकाका निवर्तमान वडा अध्यक्षलाई विशेष अदालतले तीन महिना कारागार सजाय सुनाएको छ । महानगरपालिकाको वडा नम्बर १६का निवर्तमान वडा अध्यक्ष श्यामबाबु प्रसाद चौरसियालाई भ्रष्टाचारको मुद्दामा तीन महिना करागार र १० हजार रुपैया जरिवाना सजाय सुनाइएको हो । विषेश अदालतका न्यायधीसहरु रमेश कुमार पोखरेल र शालिग्राम कोइराला एवम बलभद्र बास्तोलाको इजलासले बिहिबार  फैसलामा उक्त सजाय र जरिवाना गरेको हो ।
सोहि मुद्दामा जहराती मियां धुनियालाई ८० हजार  र ज्ञान्ती देवीलाई ९०हजार रुपैया जरिवाना भराउने फैसला गरिएको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले वीरगन्ज वडा नम्बर १६ का निवर्तमान वडा अध्यक्ष चौरसियाले  वडामा पर्ने धुनिया विक्रि गरेको जग्गाको मुल्यांकन न्यून गरेर सिफारिस गरेका थिए ।उक्त जग्गा खरिदबिक्रिमाआर्थिक हानी नोक्सानी  पुर्याइएको भन्दै उक्त दन्ड सजाय सुनाइएको जनाइएको छ  ।
निवर्तमान वडा अध्यक्ष चौरसिया सहित जग्गा बिक्रेता धुनिय र खरिदकर्ता ज्ञान्ति देवीलाई समेत प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विषेश अदालतमा २०७७ जेठ ९ गते मुद्दा दर्ता गरेको थियो ।
वडा अध्यक्ष चौरसियाले प्रतिकठ्ठा ६० लाख पर्ने जग्गाको थैली रकम कम राखेर सिफारिस गरेको आरोपमा  आयोगले अनुशन्धान गरि आरोपित तीनै जनामाथी विशेष अदालतमा मुदा दर्ता गरेको थियो । वीरगन्जको वडा नम्बर १६ मा पर्ने ११ धुर जग्गाको खरिद विक्रिमा वडाअध्यक्ष चौरसियाको सिफारिसको आधारमा थैली रकमकम राख्दा सरकारलाई असुल हुनु पर्ने रजिष्टे«शन वापत झन्डै ९५ हजार र पुजीगत लाभकर तर्फ ८२हजार ५सय रुपैया नोक्सान भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि