Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भरपेट भोजनालयको प्रथम स्थापना वर्ष, जनमुखी कार्यहरुको प्रोत्साहन आजको आवश्यक्ता : रुङ्गटा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०७९
भरपेट भोजनालयको प्रथम स्थापना वर्ष, जनमुखी कार्यहरुको प्रोत्साहन आजको आवश्यक्ता : रुङ्गटा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १८ भदौ / संविधानसभा सदस्य अनिल रुङ्गटाले भरपेट जस्ता जनमुखी कार्यहरुको प्रोत्साहन आजको प्रमुख आवश्यक्ता रहेको बताएका छन् । प्रथम स्थापना वर्षको अवसरमा भरपेट भोजनालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संविधानसभा सदस्य रुङ्गटाले यस भोजनालयबाट न्यून स्तरका समुदायले प्रत्यक्ष लाभ लिएको चर्चा गर्दै यस्तो पुनित कार्यमा सबैको साझा सहकार्यको आवश्यकता रहेको बताए ।
नेपाली कांग्रेसका युवा नेता एवं सामुदायिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले सुखी सानो पाइलाले वीरगंजमा संचालन गरिरहेको भरपेट भोजनालय नमूना परियोजनाका रूपमा बधाई दिँदै प्रगतिको कामना गरेका थिए । भोजनालयका परिकल्पनाकार समेत रहेका नेता झाले भरपेट भोजनालयका निरन्तरता र विस्तारका लागि योगदान गरि ।हृका सबै सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
भोजनालयमा नियमित भोजन गरिरहेका रिक्सा चालक अक्षयलाल महतोको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, नेपाली कांग्रेसका नेता प्रकाश उपाध्याय, लोसपाका युवा नेता ओमप्रकाश सर्राफ, भरपेट भोजनालयका नियमित ग्राहक श्रवण व्याहुत कलवारल गायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्र, वीरगंज महानगरपालिकाकी कार्यपालिका सदस्य कनिका कौशिक, जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्ली राज सापकोटा, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक रविन्द्र भट्ट, सामाजिक अभियान्ता प्रकाश थारु, मानवसेवा आश्रम मधेश प्रदेशका संयोजक देवेश मानवसेवालगायतकाको उपस्थिती रहेको थियो ।
भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी छाक खाना वितरण भएको सानो पाइलाले जनाएको छ । १ वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख ९ हजार ८ सय १६ रुपैंया र खर्च ५९ लाख ६ हजार ९ सय ६२ रुपैया रहेको बताइएको छ । जस अनुसार कुल २० लाख ९७ हजार १ सय ४६ रुपैंयाको घाटामा भोजनालय सञ्चालन भएको सानो आयोजक सँस्थाको दाबी छ । ५० रुपैयामा विक्री हुँदै आएको खाना बनाउन प्रति प्लेट नै ७७.५५ रुपैया पर्ने गरेको जनाइएको छ ।
वीरगंजको मुर्ली स्थित ५० रुपैयामा भरपेट भोजन उपलब्ध गराउने उदेश्यले गत २०७८ साउन ३१ गतेबाट सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष मनाएको हो । एक बर्ष पुरा गरेको अवसरमा भोजनालयले शनिवार वार्षिकोत्सव समारोह तथा ईट फर च्यारिटी कार्यक्रम आयोजना गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि