Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फोटो पत्रकार महासंघ पर्साको तेश्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०७९
फोटो पत्रकार महासंघ पर्साको तेश्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन

वीरगंज (पर्सा), १८ भदौ / नेपाल फोटो पत्रकार महासंघ पर्साको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा भएको अधिवेशनले सफल खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेको छ । जुन समितिको उपाध्यक्षमा माधुरी महतो, सचिवमा श्रवण कुमार साह, कोषाध्यक्षमा शम्भु कुमार सुमन, सदस्यहरुमा प्रणय साह, राजन श्रीवास्तव, विनोद पटेल, प्रमोद यादव, चिरन्जीवी यादव, राहुल गुप्ता, आरोहण साह लगायतका रहेका छन् ।
निर्वतमान अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर सिंहले सहीलाई सही र गलतलाई गलत लेख्न सक्नु पर्नेमा जोड दिए । नेपाल फोटो उनले पत्रकारको कलमले गलत सही जे हो त्यही लेख्न सक्नु पर्नेमा जोड दिए । हतियारमा भन्दा कलममा तागत धेरै हुने भएकाले पत्रकारले चलाउने कलम निष्पक्ष भएर चल्नु पर्ने उनले बताए । अहिले फोटो पत्रकारीतातर्फ युवाहरुको प्रवेश उल्लासमय नरहेको देखिएको भन्दै उनले पत्रकारिता त्यसमा पनि फोटो पत्रकारहरुको उन्नयनमा महानगर सँधै साथमा रहेको स्पष्ट पारे ।
वीरगंजको मात्रै नभई समग्र पर्सा जिल्लाको पत्रकारितामा महानगरले गर्न सक्ने सहयोग गर्न सँधै तयार रहेको पनि उनले बताए । कार्यक्रममा मधेश विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.दिपक शाक्यले वीरगञ्जमा विश्वविद्यालय स्थापना हुनु यहाँका लागि गर्वको कुरा भएको बताए । अधिवेशन उद्घाटन कार्यक्रममा नेपला पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द चौहान, केन्द्रीय सदस्य केशी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, फोटो पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, राम सर्राफ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य निलिमा पौडेल, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि