Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुन्नाको पैदल यात्रा : २२ दिनमा वीरगंजदेखि भारतको राजधानी दिल्लीसम्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १२, २०७९
मुन्नाको पैदल यात्रा : २२ दिनमा वीरगंजदेखि भारतको राजधानी दिल्लीसम्म

वीरगंज (पर्सा), १२ भदौ / वीरगंज महानगरपालिका वडा नं. २ छपकैया निवासी शेष मुन्ना पैदल हिँडेर भारतको संघीय राजधानी दिल्ली पुगेका छन् । मुन्ना २२ दिनको पैदल यात्रा गरेर वीरगंजको घण्टाघर स्थितबाट भारतको संघीय राजधानी दिल्ली पुगेका हुन् । नेपाल भारत दुबै देशबीचको आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउनका निम्ति मुन्नाले गत साउन २२ गतेदेखि वीरगंजबाट पैदल यात्राको शुरुवात गरेका थिए । उनलाई वीरगंजको घण्टाघर स्थितबाट महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले उनलाई फुलको माला, खादा ओढाई अविर टिका लगाई पैदल यात्राको प्रारम्भ गराएका थिए ।
मुन्ना वीरगंज देखि दिल्लीसम्मको १ हजार ६० किलोमिटरको यात्रा पैदल पुरा गरेका हुन् । भारतको राजधानी नयाँ दिल्ली सम्मको पैदल यात्रा थालेका बिरगंजका युवा शेख मुन्नाले २४ औं दिनमा दिल्ली पुग्ने लक्ष्य राखेतापनि उनी २२ औं दिनमा शनिबार दिल्लीको इण्डिया गेटमा पुगेर आफनो यात्रा पूरा गरेका हुन् । नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा सहित शनिबार दिल्लीको इण्डिया गेटमा पुगेका शेख मुन्नालाई नेपाल भारत विश्व विकासपुराका सभापति मधुरेन्द्र जयसवाल, गोर्खा टाइम्स पत्रिकाका पत्रकार इन्द्र कोमल, शेख अताउलका साथै दिल्ली स्थित नेपाली युवाहरुले स्वागत र सम्मान गरेका छन् भने गोर्खा सेनाले मुन्नाले काधमा बोकेको नेपाली झण्डालाई सलामी दिएका छन् ।
शनिबार दिल्लीको इण्डिया गेटमा पुगेर शेख मुन्नाले देशका लागि आफनो किर्तिमानी यात्रा सफलतापुर्वक सम्पन्न गर्न पाएकोेमा सम्पूर्ण नेपाालीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफनो यो पैदल यात्राले नेपाललाई विश्वमा चिनाउन थप मदत गरेको तथा नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्धलाई अझै मजबुत बनाउन टेवा पुग्ने वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमका प्रेस सल्लाहकार महमद सद्दाब मार्फत जानकारी गराएका छन् । नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउन, पर्यटन प्रवद्र्धन गर्न तथा नेपाल भारतबीचको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यले पैदल यात्रा गरेको उनको भनाई छ ।
वीरगंजबाट साउन २२ गते नेपााली पोशाकमा सज्जिएर हिँडेका शेख मुन्नाले थालेको पैदल यात्रा बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद, बुलेन्द सहर हँुदै दिल्ली शनिबार दिल्ली पुगेका हुन् । शेष मुन्ना नेपाली काँग्रेसका सक्रिय सदस्य एवं नेपाली काँग्रेस पार्टी वडा न.२ छपकैयाका इकाई सदस्य समेत छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि