Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया – २३ स्थित सार्वजनिक पोखरा गोप्य रुपमा न्यून रकममा ठेक्का लगाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०७९
कलैया – २३ स्थित सार्वजनिक पोखरा गोप्य रुपमा न्यून रकममा ठेक्का लगाइयो

कलैया (बारा), ७ भदौ / कलैया उपमहानगरपालिका – २३ भतौडा स्थित सार्वजनिक पोखरा गोप्य रुपमा न्यून रकममा ठेक्का लगाइएको छ । करिब २ विगहा क्षेत्रफलमा रहेको उक्त पोखरा गत ७ वर्ष अगाडि २१ लखमा ठेक्का लगाइएकोमा यस वर्ष करिब ४५ प्रतिशत कम १२ लाख १५ हजार रुपैयामा ठेक्का लगाइएको हो । नगरपालिकाको कर्मचारी तथा ठेकेदारको मिलोमतोमा उक्त पोखरा ५ वर्षको लागि न्यून रकममा ठेक्का लगाइएको हो ।
विगत लामो समयदेखि पोखरा ठेक्का नलगाइएकोमा यस वर्ष नव निर्वाचित जनप्रतिनिधिहरुको पहलमा न्यून मूल्यमा ठेक्का लगाइएको स्थानीयहरुको भनाई छ । स्थानीयहरुको अनुसार यो पोखरा ठेक्का पट्टा लगाउँदा कुनै किसिमको जानकारी नदिई ठेकेदारसँगको मिलोमतामो न्यून मूल्यमा ठेक्का लगाइएको आरोप लगाए । यति न्यून मूल्यमा ठेक्का लगाइएकोले नगरपालिकाका जनप्रतिनिधि र ठेकेदारबीच मिलोमतो रहेको बताइएको छ ।
विगत ७ वर्ष पहिला २१ लाखमा ठेक्का लगाइएकोमा यस वर्ष झन बढि मूल्यमा ठेक्का लगाउनुपर्नेमा नगरपालिकाका जनप्रतिनिधिले आफ्नो निहित स्वार्थको लागि न्यून रकममा ठेक्का लगाएको स्थानीयहरुको गुनासो छ । यो पोखरा स्थानीयहरुको संरक्षणमा रहेकोले न्यून रकममा ठेक्का नै दिनुपर्ने भए स्थानीयहरुले नै ठेक्का लिन्थे तर यसको टेण्डर आह्वान लगायत कुनै किसिमको जानकारी स्थानीयलाई नभई गोप्य रुपमा नै ठेक्का लगाइएको उनीहरुको आरोप छ ।
पोखरा ठेक्का लगाइएको कसैलाई जानकारी नै हुँदैन, एकैपटक ठेकेदार माछा मार्न आएपछि मात्रै स्थानीयहरुलाई उक्त पोखरी ठेक्कामा लागि सकेको जानकारी हुने गरेको बताइएको छ । विगत २ वर्ष अघिदेखि ठेक्का रद्द भएपछि ठेक्का लाग्न नसकेको पोखरालाई यस वर्ष जनप्रतिनिधि र ठेकेदारको मिलोमतामो एकदमै न्यून रकममा ठेक्का लगाइएको हो । पोखरा ठेक्काको लागि नगरपालिकाकाले कुन दिन, कुन पत्रपत्रिकामा सूचना प्रकाशन गर्यो कसैलाई थाहै भएन्, तर एकैपटक पोखरा ठेक्का भइसकेको हल्लाभएपछि स्थानीयले जानकारी पाएको बताइएको हो ।
यस पोखराको सौन्दर्यीकरणको लागि डि.पि.आर. पनि तयार गरिएको छ । चारैतर्फबाट पर्खाल लगाउन, सडक निकाश गर्न लगायतका पूर्वाधार विकासका योजनाहरु बनाइएको छ तर निर्माण कार्य भने शुरु गर्न सकिएको छैन । कलैया उप(महानगरपालिकाले सो पोखरीलाई सौन्दर्यीकरण गरि विकास गर्नुपर्नेतर्फ ध्यान नदिई आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि जति सके न्यून रकममा ठेक्का लगाएको बताइएको हो । नगरपालिकाले उक्त पोखरालाई संरक्षण गरि व्यवस्थित तरिकाले ठेक्का लगाए २५ लाख भन्दा बढि रकममा ठेक्का लाग्नुपर्ने पोखरालाई १२ लाख १५ हजारमा ठेक्का लगाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि