Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मध्यरातिमा प्रहरीबाट वीरगंज भन्सारका कार्यालय सहयोगी कुटिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०७९
मध्यरातिमा प्रहरीबाट वीरगंज भन्सारका कार्यालय सहयोगी कुटिए

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २४ साउन / वीरगंज भन्सार कार्यालयका सहयोगी सोमबार मध्यरातिमा प्रहरीबाट कुटिएका छन् । मध्यराति करिब ११ः३० बजेको समयमा ड्युटीमा रहेका वीरगंज भन्सार कार्यालयका सहयोगी बहबहादुर विशंखेलाई प्रहरीले दुव्र्यवहार गर्दै कुटपिट गरेको हो । सादा पोशाकमा २ जना र पोशाक लगाएर आएका १ जना प्रहरीले भन्सार कार्यालयको गेटमा खटेका कार्यालय सहयोगीलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको हो ।
वीरगंज भन्सार कार्यालयले प्रत्येक दिन राति १० बजेदेखि बेरियर बन्द गर्ने गर्छ । सोमबार राति बेरियर बन्द गरेको डेढ घण्टा पछि करिब साढे ११ बजेको समयमा मादकपदार्थ सेवन गरेर आएका सादा पोशाकका २ जना पोशाक सहितका १ जना प्रहरीले भन्सारको बेरियर खोल्न भन्दै कार्यालय सहयोगीमाथि कुटपिट गरेको हो । मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै बेरियर खोल्न जबरजस्ती दबाब दिएको र एकैछिनमा कुटपिट गर्न थालेको विशंखेले जानकारी दिए ।
आफूहरु नेपाल प्रहरीको स्टाफ रहेको भनेपछि कार्ड हेराउन भन्दा पनि नटेरेको उनको भनाई छ । प्रहरीको गाडी नभएको कारण आफूले कार्ड हेराउन भने पश्चात आफूमाथि तिनैजना जाइलागेको बताए । आफू बारा जिल्लाको प्रहरी सहायक निरीक्षक हो भनेपछि कार्ड माग्दा कार्डपनि नरहेको भनेपछि भन्सार प्रमुखलाई जानकारी गराई मात्रै बेरियर खोल्ने विशंखेले भनेपछि पोशाक लगाएका प्रहरी आएर आफूमाथि दुव्र्यवहार गर्दै कुटपिट गरेको बताए ।
यसबारे वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले गएराति साढे ११ बजेति भन्सारको ड्युटीमा बसेका कर्मचारीमाथि हातपात भएको देखिन्छ । आउने मान्छेले प्रहरी हुँ भन्या छन्, उनीहरुको डे«स पनि छैन, परिचयपत्र पनि छैन, यथार्थ विवरण के हो भन्नेबारे सत्य तथ्य बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको बताए । बाहिरबाट बुझ्दा खेरी प्रहरी नै रहेको बुझिएको छ, सिसि क्यामरा सहितको भिडियो जिल्ला प्रहरी कार्यालय पर्सालाई पठाइएको छ, त्यसबारे प्रहरी उपरीक्षकले आफै अनुसन्धान गरि रहेको बताए ।
भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट गरिएको थियो । त्यहाँ खटिएका सुरक्षाकर्मीहरुका अनुसार त्यसरी कर्मचारीलाई दुव्र्यवहार गर्ने प्रहरीको टोली बाराका घुमुवा प्रहरीको टोली रहेको बताए ।
यता पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले हामीसँग फुटेज प्राप्त भएको छ, प्रहरी नै रहेको पुष्टि भइसकेको छ, उनीहरुलाई आवश्यक कारवाही गरिने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि