Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २०, २०७९
आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्दार

वीरगंज (पर्सा), २० साउन / भारत रक्सौलको मझौलिया स्थित एक आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्दार गरिएको छ । चलचित्रमा अभिनय गरएर नाम र दाम दुवै कमाउने प्रलोभन दिएर आर्केस्ट्रामा लगिएकी नाबालिकको उद्दार गरिएको हो । बालिकालाई धेरै खोज्दा पनि नभेटिएपछि हराएको भन्दै उनका अभिभावकले नेपाल प्रहरीलाई खोजिदिन आग्रह गरेका थिए ।
नेपालदेखि भारतको विभिन्न ठाउँमा सोधखोज गर्दा पनि नभेटिएपछि नाबालिककी आमाले मानव बेचबिखन विरोधी एकाई (एएचटियु) क्षेत्रिय सदरमुकाम रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई दुखेसो सुनाएकी थिइन् । प्रहरी निरीक्षक शर्माले बालिकालाई बेतिया नजिकैको माझोलिया स्थित आर्केस्टामा राखिएको जानकारी पाएपछि अनुसन्धान शुरु गरेका थिए । राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्ली, मिशन मुक्ति फाउण्डेशन, बाल कल्याण समिति, चाइल्ड लाइन बेतिया, बेतिया महिला थाना प्रहरी, मझौलिया प्रहरी चौकीको सहकार्यमा आर्केस्ट्रामा छापामारी गरी बालिकाको उद्दार गरिएको प्रहरी निरीक्षक शर्माले जनकारी दिए ।
उनका अनुसार सोही आर्केस्ट्राबाट १ जनालाई पक्राउ समेत गरिएको छ । दिल्लीबाट महत्वपूर्ण बैठकका लागि आएका राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्लीका वरिष्ठ सल्लाहकार परेश शाह पनि सहभागी भएका थिए । अख्तियार क्षेत्रीय मुख्यालयका प्रहरी निरीक्षक मनोज कुमार शर्मा र मिशन मुक्ति फाउन्डेसनका निर्देशक वीरेन्द्र कुमार सिंहले आर्केस्ट्रामा हुने मानव बेचबिखनका घटना अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाल कल्याण समिति बेतियाका अध्यक्ष आदित्य कुमार यादव, मिशन मुक्ति फाउन्डेशनका निर्देशकक बीरेन्द्र सिंह, चाइल्ड लाइन बेट्टियाबाट विलियम अल्फ्रेड र रेखा देवी, एनजीओ अपरच्युनिटी नेपालका सत्यनारायण यादव, बेतिया महिला प्रहरी चौकीकी इन्स्पेक्टर राणा रणविजय सहितका सुरक्षाकर्मीको उपस्थितीमा बालिकाको उद्दार गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि