Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दूहरुको धार्मिक स्थल बौद्धिमाई मन्दिरमा तोडफोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १६, २०७९
हिन्दूहरुको धार्मिक स्थल बौद्धिमाई मन्दिरमा तोडफोड

कलैया (बारा), १६ साउन / गएराति बाराको फेटा गाउँपालिकामा प्रसिद्ध बौद्धिमाई मन्दिरमा तोडफोड गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित फेटा टोलमा रहेको हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको ऐतिहासिक धार्मिक स्थल श्री बौद्धिमाई मन्दिर असमाजिक तत्वहरुले तोडफोड गरी समाजमा अशान्ति मचाउँने प्रयास गरेका छन । मन्दिर परिसरमा रहेको कल (धारा)को मुडा फुटाईएको छ । रगतको समेत ठाउँ ठाउँमा छिटा परेको छ ।
अज्ञात समुहमा आएका असमाजिक तत्वहरुले मन्दिरको मुख्य प्रवेशद्वारमा मै रहेको बाघको मुर्तीमा तोडफोड गरेका छन । उनीहरुले मन्दिर प्राङगणलाई ईट्टाले प्रहार गरी भूईमा ओच्छ्याएको मार्बल, टालीमा तोडफोड गरेका छन । घटनाको दृष्य हेर्दा बौद्धिमाई माताको मुर्ती समेत तोडने प्रयास गरेको स्थानियले बताउँछन । माताको मुख्य मन्दिरको गेटमा ढुङगामुडा प्रयास भएको छ तर गेट बन्द रहेका कारण त्यसमा क्षति हुन सकेको छैन । यो दुस्हासस कस्ले र किन गरेको हो भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन । स्थानियले दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाहीको माँग समेत गरेका छन ।
समाजिक दंगा फैलाउँने उदेश्यले यो घटना घटाएको हुन सक्ने स्थानियले आशंका समेत गरेका छन । गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष नरेश पटेलले घटनामा संलग्न दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाही गर्नुुपर्ने माँग समेत गरे । उनले, समाजमा अशान्ति मचाउँन र सम्प्रदायिक दंगा फैलाउँने उदेश्यले मन्दिरमा तोडफोड गरेको हुन सक्ने भएकोले प्रहरीले निश्पक्ष रुपमा छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही र क्षतिपुर्ती पुरा गर्न माँग समेत गरे । यता बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजेश थापले घटनालाई गम्भिरता पूर्वक लिई अनुसन्धान गर्ने काम भईरहेको बताए । घटनामा संलग्न रहेको आशंकामा एकजना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने काम गरीरहेको बताए । उनले भने, रातीको घटना हो, मन्दिर बाहिर केहि क्षति पु¥याएको छ ।
घटना स्थलमा रगत समेत खसेको देखिएकोले तालिम प्राप्त कुकुरलाई परिचालन गरि अनुसन्धान गर्ने काम गरेका छौ, प्रहरी नायब उपरिक्षक थापाले, मन्दिरमा तोडफोड गर्नेलाई कुनैपनि हालतमा छोडने काम हुदैन, प्रचलित कानुन बमोजिक कारवाही हुने छ । समाजमा अशान्ति सचाउँनेलाई कानुनी दायरामा ल्याएर नै छाड्ने बारा प्रहरी प्रतिबद्ध समेत रहेको उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि