Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको असारे बजेटमा पत्रकारको भागवण्डा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २८, २०७९
वीरगंज महानगरको असारे बजेटमा पत्रकारको भागवण्डा

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), २८ असार / वीरगन्ज महानगरपालिकामा असारे बजेट सक्याउन २ जना पत्रकारले भागवण्डा लगाएको पाइएको छ । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सञ्चारकर्मीहरुको लागि छुट्याएको ९ लाख बजेट पत्रकारको खोल ओढेका २ जना नेकपा एमालेका कार्यकर्ताले भागवण्डा लगाएको पाइएको हो ।
महानगरपालिकाले सञ्चारकर्मीहरुको लागि अध्ययन अवलोकन भ्रमण रु.३ लाख, रेडियोकर्मीहरुको लागि अध्ययन अवलोकन भ्रमण रु २ लाख, छापा माध्यमा कर्यरत सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रमका लागि रु २ लाख तथा विधुतिय संचारमाध्यममा कार्यरत (रेडियो–टिभी संचारकर्मी) का लागि क्षमता अभिबृद्धि कार्यक्रमका लागि रु २ लाख गरि जम्मा ९ लाख बजेट छुट्याएको थियो ।
आफूलाई बरिष्ठ पत्रकार भन्ने नेकपा एमाले पार्टीका एकजना कार्यकर्ता तथा विना काम महानगरपालिकामा धाइरहने र नगरप्रमुखको अघिपछि घुम्दै हिँड्ने एकजना गरि दुईजना सञ्चारकर्मी मिलेर उक्त बजेट भागवण्डा लगाएको पाइएको छ । वर्षभरि केह कार्यक्रम संचालन गर्न नसक्नेपछि बजेट फ्रिज हुन लागेपछि सञ्चारकर्मीको ढाल ओढेर नगरप्रमुखको अघिपछि घुमिरहने सञ्चारकर्मीको योजनामा २ जना पत्रकारहरुले उक्त बजेटमा भागवण्डा लगाएका छन् ।
बजेट छुट्याइएको एक वर्षभित्र केही कार्यक्रमको प्रपोजल समेत पेश गर्न नसक्ने तर बजेट फ्रिज हुन थालेपछि असार मसान्तको तेश्रो हप्तामा धमाधम बजेट निकाशा गराउन तालिमको नाममा एक घण्टा समय विताउने, खाने त्यसपछि बजेट सक्याउने कार्यले महानगरपालिकाको कार्यशैलीप्रति आशंका उब्जिएको छ ।
सञ्चारकर्मीहरुको लागि छुट्याइएको छापा माध्यमा कर्यरत सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रम होटलको एउटा कोठामा १० जनालाई राखेर फोटो खिचेर १ घण्टामै सकाएको सामाजिक सञ्जाल मार्फत पर्सेली सञ्चारकर्मीहरुले नै विरोध जनाएका थिए । त्यसैगरि सञ्चारकर्मीहरुको लागि अध्ययन अवलोकन भ्रमणको शिर्षकमा छुट्याएको बजेटलाई विवाहमा गएर घुमफिर गरि आएर सकाएको पाइएको छ ।
यसरी नै रेडियोकर्मीहरुको लागि अध्ययन अवलोकन भ्रमण तथा विद्युतीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रमको ४ लाख बजेट कहाँ सक्याइयो त्यसको अतोपतो छैन । यसरी आर्थिक मसान्त सकिन लागेको अवस्थामा बजेटलाई भागवण्डा लगाएर सकाउनुले महानगरको वेतिथि एवं रवैया अहिलेपनि पुरानै रहेको सहजै देख्न सकिन्छ । भ्रष्टाचारमा शुन्य सहनशीलता नारामा मात्रै सीमित रहेको देखिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि