Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दलित समुदायलाई किट्नाशक झुल वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २६, २०७९
दलित समुदायलाई किट्नाशक झुल वितरण

सिम्रौनगढ (बारा), २६ असार / ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढले दलित समुदायलाई किट्नाशक झुल वितरण गरेको छ । बारा जिल्लाको पचरौता नगरपालिका स्थित वडा नं. ३ श्रीनगर बैरिया टोलका बिपन्न दलित परिवारलाई एक कार्यक्रमबीच किट्नाशक झुल वितरण गरिएको हो ।
गर्मीको बेला लामखुट्टेको टोकाईबाट दलित विपन्न परिवारहरुले विभिन्न रोगको शिकार बन्ने गरेको अवस्थालाई मध्यनजर गर्दै उक्त वडाका ५० गरिब विपन्न परिवारलाई किट्नाशक झुल वितरण गरिएको ग्लोवल आईएमइ लघुबित्त बित्तिय ससंस्था लिमिटेड सिम्रौनगढ शाखाका शाखा प्रमुख बाल कृष्ण उप्रेतीले जानकारी दिए ।
सँस्थाले प्रति परिवार १ थान झुल बितरण गरेको उप्रेतीले बताए । वडा नं. ३ का स्थानीय अगुवाहरुको उपस्थितिमा दहियार स्टेशन अन्र्तगतका अनुगमन अधिकृत सुदिप ढकालले झुलहरु वितरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विगतमा पनि सिपमुलक तालिम, बित्तिय साक्षरता कार्यक्रम, दैबिक प्रकोप पीडितलाई राहात सहयोग लगाएतका अन्य बिभिन्न ससामाजिक कार्यहरु गदै आएको ढकालले जानकारी दिए ।
२०७४ सालमा स्थापना भएको सिसम्रौगढ शाखाले २ हजार ४ सय २८ जना सदस्यहरुलाई सेवा प्रदान गदै आईरहेको छ । यस शाखाले १ हजार ४ सय २९ जना सदस्यहरुलाई १६ करोड तिस लाख कर्जा प्रवाह गदै ५ करोड ३४ लाख बचत संकलन गरेको शाखा प्रमुख उप्रेतीले जानकारी दिए ।
झुल बितरण कार्यमा सिसम्रौगढ शाखाका शाखा प्रमुख सहित कर्मचारीहरु करनेश राम, लौकेश यादव, दिपक ठाकुर र दिलिप कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि