Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहामैनपुर गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न

आ.व. २०७९/०८० को लागि ३९ करोड ३७ लाख बराबरको बजेट प्रस्तुत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २६, २०७९
पकहामैनपुर गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न

वीरगन्ज (पर्सा), २५ असार / पर्साको पकहा मैनपुर गाउँपालिकाको आठौं गाउँ सभाबाट पारित आर्थिक बर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा भएको सार्वजनिकरण कार्यक्रममा उपाध्यक्ष सरफुन नेसाले अगामी आर्थिक बर्षको रु ३९ करोड ३७ लाख ८४ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिइन ।
जसमा नेपाल सरकारबाट प्राप्त वितिय समानिकरण अनुदान रु १० करोड २१ लाख, संघिय राजश्व बाडफाड तर्फ रु ६ करोड ५८ लाख २१ हजार, सशर्त अनुदान तर्फ रु १० करोड ७९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान रु ७० लाख ७४ हजार, सवारी साधन करबाट प्राप्त राजश्व बाँडफाड रु ३० लाख, बिशेष अनुदान रु ३० लाख, समपुरक अनुदान रु २० लाख तथा गत बर्षको मौज्दात रु ९ करोड ७२ लाख ७९ हजारको रहेको वताइन । उपाध्यक्ष नेसाले ब्यय तर्फ चालु खर्चका लागि रु २० करोड ६० लाख र पुँजगत तर्फ रु १८ करोड ७७ लाख ८४ हजार विनियोजन गरेको जानकारी गराइन ।
अगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मेहताले गाउँपालिका अन्तर्गतका सम्पूर्ण गर्भवती महिलाहरुको सत्केरी गराउन एम्बुलेन्स निशुल्क गरिएको वताए । साथै साउन १ गतेदेखी कृषि विधुत महशुल्क फ्रि गराउनुको साथै सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि निशुल्क स्कुल ड्रेस र वैज्ञको व्यवस्था गरिने अध्यक्ष मेहता वताए ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, गाउँपालिकाका प्रमुख प्रशासकिय अधीकृत रमेश सुबेदी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकिशुन चौहान, जिल्ला सदस्य ललन द्विवेदी, पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चौहान, नेता नसुरलाह मियाँ, वडा नं. १ देखी ५ सम को वडाध्यक्ष, गाउँ सभा सदस्य लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि