Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परवानीपुर गाउँपालिकाको १० औं गाउँसभाबाट रु ४३ करोड ५४ लाख बढिको बजेट प्रस्तुत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ११, २०७९
परवानीपुर गाउँपालिकाको १० औं गाउँसभाबाट रु ४३ करोड ५४ लाख बढिको बजेट प्रस्तुत

वीरगन्ज (पर्सा), ११ असार / बाराको परवानीपुर गाउँपालिकाको १० औं गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । परवानीपुर स्थित कृषि अनुसन्धान निर्देशनालयको सभाकक्षमा सम्पन्न सभामा आ.व. २०७९।०८० का लागि रु. ४३ करोड ५४ लाख २१ हजारको आय विवरण प्रस्तुत गरिएको थियो । परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आय विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले संघीय वित्तिय समानीकरण रु. १० करोड ९१ लाख, संघीय सशर्त अनुदान चालु तर्फ रु. ९ करोड २७ लाख, संघीय सशर्त अनुदान पुजिगत तर्फ रु. १ करोड २५ लाख, संघीय सरकार समपुरक अनुदान रु. ४० लाख, संघीय सरकार विशेष अनुदान रु. ९ करोड ८० लाख, प्रदेश वित्तिय समानीकरण रु. ७६ लाख २७ हजार, प्रदेश समपुरक अनुदान रु. २० लाख, प्रदेश विशेष अनुदान रु. ३० लाख, संघीय राजस्व बांडफांड रु ६ करोड ४४ लाख ४२ हजार, प्रदेश राजस्व बांडफांड रु. २० लाख, आन्तरिक श्रोत अनुमानित रु. २ करोड, आ.व. २०७८।०७९ को नगद मौज्दात रु. २ करोड, प्राकृतिक श्रोतको रोयाल्टी रु. ५२ हजारको आर्थिक आय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको सभापतित्वमा भएको सभाको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महिला नेतृ ज्वाला कुमारी साहले गरेकी थिइन । सभाकी प्रमुख अतिथी समेत रहेकी नेतृ साहले गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट राम्रो रहेको वताइन ।
उनले यसलाई सफल पार्न सके झन राम्रो हुने बताइन । सबै पक्षको सहयोग र सहकार्यबाट यसलाई सान्दार रुपमा सफल पार्न सकिन्छ भन्दै उनले ‘‘अहिले देखि नै सबैले आ–आफ्नो ठाउँबाट काम शुरु गरि हाल्नु पर्ने वताइन । राम्रो संग काम गर्न सक्ने पालिकालाई प्रदेश र संघीय सरकारबाट थप अनुदान आउन सक्ने भएकोले यसमा विशेष ध्यान दिनुपर्ने उनले सुझाइन ।
नेतृ साहले पालिका भित्र विकास निर्माण संगै आर्थिक अवस्था कमजोर भएकाहरुको डाटा संकलन गरेर राहतका प्याकेज ल्याउनुपर्नेमा जोड दिइन । कृषि प्रधान देश भएर पनि यहांका कृषकहरु नै बढी समस्या भोग्न बाध्य भएकोले समाधान गर्न पालिका सक्नु पर्ने धारणा व्यक्त गरिन । कार्यक्रममा गाउँपालिका अध्यक्ष कुर्मीले प्रस्तुत भएको बजेट नीति तथा कार्यक्रमहरु उत्कृष्ट रहेकोले यसलाई सफल पार्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले गाउँ सभाबाट आएका महत्वपूर्ण राय सुझावहरुलाई आत्मसाथ गर्दै पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा परवानीपुर गाउँपालिकका उपाध्क्ष सुगान्धी देवी कनुईनी, नेकपा एमाले केन्द्रिय अनुशासन समितिका सदस्य एवं संविधान सभा सदस्य नेजमा खातुन, मधेश प्रदेश कमिटि सदस्यहरु सोचन प्रसाद यादव, लोसपाका जगत नारायण महतो, जसपाका संजु साह, नेकपा माओवादी केन्द्रका अजय पटेल, नेपाली कांग्रेसका लालबाबु यादव, नेकपा माओवादीका लालबहादुर पटेल लगायतको उपस्थिती रहेको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार राउतको संचालन गरेको सभामा शिक्षा अधिकृत विध्यानन्द प्रसाद यादवले स्वागत मन्तव्य राखेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि