Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीउवासंघद्वारा उर्जामन्त्री र कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ९, २०७९
वीउवासंघद्वारा उर्जामन्त्री र कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ९ असार / विगत लामो समय देखि विद्युत ट्रिपिङ र लोडसेडिङको कारण मारमा परेका उद्योगी व्यवसायीहरुको टोलीले बिहीबार उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गस्रंग भेटघाट गरेका छन् । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ता नेतृत्वकको टोलीले बारा–पर्सा औद्यागिक करिडोरमा अवस्थित उद्योग प्रतिष्ठानहरुले करिब डेढ महिना देखि विधुत कटौतीको कारण उत्पादनमा समस्या परेको भन्दै मन्त्री भूषाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएका छन् ।
विउवासंघको टोलीले उर्जा मन्त्री भुषाललाई उँहाकै कार्यकक्षमा भेटेर सहज रुपमा विधुत आपूर्ति नहुँदा उपादनमा कटौती हुनुको साथै कच्चा पदार्थहरु नोक्सान भईरहेको भन्दै उद्योगी व्यवसायीहरु मर्कामा परेको गनासो गरेका छन् । संघका अध्यक्ष गुप्ताले उत्पादन भएर खेरो गएको विधुत निर्यात भएको कुरा सराहनिय भएपनि आफ्नै मुलुकका उपभोक्ताहरु मारमा परेको भन्दै समस्याका समाधानका लागि पहल गरि दिन आग्रह गरेका छन् । उनले अघोषीत लोडसेडिङ उद्योगीहरु आजित भएको हुँदा लोडसेडिङ गर्नु पर्ने अवस्थामा पूर्वः सूचना दिनुपर्ने बताए ।
उनले सरकारले विधुत खपत बढाउन र एलपी ग्यासको विल्कपमा विधुतीय चूलोको उपयोगलाई प्राथामकता दिएको छ । तर बारम्बार विधुत कटौती र लो भोल्टजका कारण विधुतीय उपकरणको प्रयोग प्रति उपभोक्ता आकर्षित हुन नसकेको पनि जिकीर गरे । यस विषयमा ऊर्जा मन्त्री पम्फा भूषालले विद्युत आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भिर भएको बताइन् । औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ्ग समस्या समाधान गरेर नियमित विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेकोसमेत उनले जानकारी दिइन् ।
यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बजेट अभावको कारण प्राधिकरणका परियोजनाहरुले तीव्रता लिन नसकेको बताए । बारा–पर्सा क्षेत्रमै प्राधिकरणबाट ५० अर्बको लागतमा विद्युत सम्बन्धी परियोजनाको काम शुरु हुने पनि उनले जानकारी गराए । ध्यानाकर्षण गराउने क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि