Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्थानीय निर्वाचनमा गठबन्धनकै कारण चाहे अनुसारको परिणाम आउन सकेन : नेका नेताहरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०७९
स्थानीय निर्वाचनमा गठबन्धनकै कारण चाहे अनुसारको परिणाम आउन सकेन : नेका नेताहरु

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ६ असार / नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आवश्यक्ता भएको ठाउँमा मात्रै गठबन्धन हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिद्वारा वीरगंज स्थित नगर सभागृहमा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले गठबन्धन गर्नु गलत कुरो होइन, तर आवश्यक्ता भएका ठाउँहरुमा मात्रै गर्नुपर्ने बताए ।
उनले पालिका चुनावमा वीरगंज महानगरपालिकामा गठबन्धन गर्नुपर्ने अवस्था नरहेतापनि पार्टीका शिर्ष नेताहरुको निर्देशन अुनरुप गठबन्धन गरेर चुनाव लड्नु पर्ने आफूहरुको रहर नभई बाध्यता रहेको बताए । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो ५ वर्षे कार्यकालमा मालिक बनेर हाईन, जनताको सेवक भएर काम गर्ने सुझाव समेत दिए ।
यसैगरि पार्टीका पूर्व जिल्ला सभापति अजय द्विवेदीले गठबन्धनकै कारण भारतामा कांग्रेस पार्टी ओझेलमा परेको स्मरण गराउँदै नेपालमा पनि गठबन्धन गरेर अघि बढे कांग्रेसको पत्ता साफ हुने बताए । आफू सुरुवात देखि नै गठबन्धनको विपक्षमा रहेको बताउँदै आगामी संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर अन्य दलका नेताहरुलाई मत दिएर विजय गराउनु पर्ने अवस्था आए कांग्रेस पार्टी अझ बढि कमजोर बन्दै जाने बताए ।
यसरी नै नेपाली कांग्रेसका वीरगंज महानगरपालिकाका नगर सभापति मणिन्द्र लाल नेपालीले पर्सा जिल्लामा नेपाली कांग्रेसलाई जोड्न निकै प्रयास गरेपनि असफल भएको बताए । उनले महानगर कार्य समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दा नेताहरु कहिलै उपस्थिति नभएको दुःखेसो समेत पोखे । आफूले आयोजना गर्ने कार्यक्रम व्यक्तिगत नभई चार तारे झण्डा र प्रजातन्त्रको मूल्य र मान्यता मान्ने पार्टीको भएको भन्दै कार्यक्रहरुमा सहभागिता जनाईदिन अनुरोध समेत गरे ।
कार्यक्रममा वक्ताहरुले गठबन्धनकै कारण पार्टीले चाहे अनुसारको परिणाम ल्याउन नसकेको बताए । यो गठबन्धन ठगबन्धन भएको हुँदा आगामी संसदीय तथा प्रदेश निर्वाचनमा गठबन्धन नगर्न आग्रह गरेका छन् । गठबन्धनमा रहेका दलहरु कतिको ईमानदार छन् भन्ने कुरा जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रष्ट भइसकेको उनीहरुको भनाई थियो ।
नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनाद्र्धन सिंह क्षेत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला कार्य समितिका उपसभापति राम नारायण प्रसाद कुर्मी, पर्सा क्षेत्र नम्बर ४ वटा क्षेत्रका सभापतिहरु, वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम लगायतका नेताहरु तथा कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिहरुको सभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि