Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पालिका चुनावमा दोश्रो स्थानमा झरेपछि एमालेले राष्ट्रियताको मुद्दामा कांग्रेस माथि आक्रमण गर्न खोज्यो : प्रवक्ता महत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०७९
पालिका चुनावमा दोश्रो स्थानमा झरेपछि एमालेले राष्ट्रियताको मुद्दामा कांग्रेस माथि आक्रमण गर्न खोज्यो : प्रवक्ता महत

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ५ असार / अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्बन्धी विषयलाई लिएर सदनदेखि सडक तातिरहेको बेला नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले स्टेट पार्टनरसिप प्रोगाम एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अनुमोदन भएको बताएका छन् ।
वीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यसतो बताएका हुन् । महतले राष्ट्रियताको जति ठुलो कुरा गरेपनि एसपीपी ओलीकै पालामा अनुमोदन भएको बताए । तर पछिल्लो समय पालिका चुनावमा हार व्यवर्होेदै दोश्रो स्थानमा झरेपछि एमालेले राष्ट्रियताको मुद्दा खोजी नेपाली कांग्रेस माथि आक्रमण गर्न खोजेको बताए । उनले ओली सरकारले नै एसपीसी सम्झौता अघि बढाएको विषय सार्वजनिक भएको र यसबारेमा थप भन्नुपर्ने आवश्यक्ता नरहेको बताए ।
प्रवक्ता महतले एसपीपी सम्झौता कुनै सैन्य गठबन्धन नभएको बताउदै, विभिन्न देशका सेनासंग सहकार्य गरेर मानविय साहयता र प्राकृतिक प्रकोपमा सहयोग गर्ने विषय भएको यद्यपी यो सम्झौता सैन्य गठबन्धन तर्फ उन्मुख हुन सक्ने भन्दै एसपीपीमा नेपाल सहभागि नहुने बताए ।
प्रवक्ता महतले एक अर्को प्रसंगमा कांग्रेस पार्टी भित्र अझै अनुशासनको कमी रहेको बताएका छन् । स्थानीय तहको चुनावमा कांग्रेस पहिलो स्थानमा आउन सफल भएपनि पार्टी भित्र एकताको कमी भएको कारण अपेक्षाकृत नजिता आउन नसकेको बताए । उनी शनिबार अबेर सांझ बिरगंज पुगेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि