Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मतदाता नमावली संकलनको लागि घुम्ति शिविर संचालन गर्न माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०७९
मतदाता नमावली संकलनको लागि घुम्ति शिविर संचालन गर्न माग

वीरगन्ज (पर्सा), ५ असार / मतदाता नमावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि जिल्लास्थित सरोकारवाहरुसंग अन्तरक्रिया शनिबार वीरगंजमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएको कार्यक्रममा सहभागिहरुले मतदाता नमावली संकलनको लागि वडा÷वडामा घुम्ति शिविर संचालन गर्नु पर्ने वताए । अझै पनि धेरै दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुको मतदाता नमावलीमा नाम रहेको वताउँदै सहभागिहरुले नमावली संकलनको लागि घुम्ति शिविर संचालन गर्नु पर्ने माग गरे ।
कार्यक्रममा वोल्दै दलित अगुवा प्रभु पासवानले सहज तरिकाले मतदाता नमावली संकलनको वतावरण मिलाउनु पर्ने वताए । उनले वीरगंजमा मात्र मतदाता नमावली संकलन हुँदा गाउँका गरिब तथा दलित व्यक्तिहरुलाई अप्ठयारो हुने भएकोले गाउँ गाउँ मै शिविर संचालन गर्नु पर्ने वताए । पर्साकी जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले स्थानिय तह निर्वाचन अघि पर्सामा ५९ हजारले मतदाता नमावलीमा नाम दर्ता गराएको वताइन । उनले मतदाता नमावली संकलन कार्य सधै चलिरहने भएपनि निर्वाचनको समयमा मात्र मतदाता नमावलीमा नाम दर्ता गराउने परिपाटीले थोरै कठिनाई भएको वताइन ।
कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अधिकारी झाले थोरै बजेट र स्रोत साधन अभावका कारण चाहे जस्तो मतदाता नमावली संकलन कार्य गर्न नसकिएको वताइन । उनले जनचेतना अभाव र प्रचार प्रसारको कमि कारण पनि चाहेजतिको मतदाता नमावली संकलन नभएको वताइन । अहिले पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय सुपौलीमा मतदाता नमावली संकलन जारी रहेको अधिकारी झाले वताइन । उनले ग्रामिण भेगका ठोरी, जगरनाथपुर, जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयमा र वाकी पालिकाको लागि जिल्ला प्रशासन र निर्वाचन कार्यालय व्यवस्था मिलाइएको वताइन ।
गाउँ गाउँमा मतदाता नमावली संकलनको लागि निर्वाचन आयोगमा आफूले पहल गर्ने समेत अधिकारी झाले आश्वासन दिइन । राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको कार्यक्रममा समाजवदी प्रेस संगठन मधेश प्रदेशका संयोजक बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजिव मिश्र, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, दलित अगुवा बुनेल राम, संगिता दास, सुशिल हाजरा, दलित सरोकार मंचका आइटी अफिसर सुनिल सरवरिया लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन निला रामले गरेकी थिइन ।
राष्ट्रिय दलित पत्रकार संघ पर्साको समन्वय र दलित सरोकार मंच नेपाल कंचनपुरको आयोजनामा कार्यक्रम भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि