Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिसस पर्साको निर्वाचनमा जसपा – एमालेको प्यानल विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २७, २०७९
जिसस पर्साको निर्वाचनमा जसपा – एमालेको प्यानल विजयी

वीरगन्ज (पर्सा), २७ जेठ / जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको प्यानल विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार, उप प्रमुखमा एमालेका पुरन कुर्मीसहित जसपा र एमालेको पुरै प्यानल विजयी भएको हो । जिससको प्रमुखमा सोनार र उप प्रमुखमा कुर्मी १५÷१५ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । प्रमुखमा विजयी सोनारका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले १३ मत र उप प्रमुखमा विजयी कुर्मीका प्रतिस्पर्धी काँग्रेस कै सोनी पासवानले १३ मत पाएका थिए ।
जिससको ३ महिला सदस्यमा जसपाकी ब्यान्ति देवी कुर्मी, राजपति देवी र एमालेकी श्रीकान्ति देवी थरुनी विजयी भएका छन् । तिनै जनाले पनि १५÷१५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुका प्रतिस्पर्धी कांग्रेसका बसन्ती देवी थरुनी, भागवती देवी धिताल र सिता देवी थरुनीले १३÷१३ मत पाएका थिए । एक दलित वा अल्पसंख्यक सदस्यमा एमालेका सुशिला कामी विजयी भएका छन् । कामी पनि १५ मत ल्याएर भएका हुन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमेम मुखिया विन १३ मत पाएका थिए ।
३ खुल्ला सदस्यमा एमालेका रामप्रसाद यादव, सलिल मियाँ अन्सारी र जसपाका विजय कुमार कुर्मी विजयी भएका छन् । एमालेका यादव र अन्सारीले १५÷१५ मत ल्याएर र कुर्मीले १६ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी कांग्रेसका मनोज प्रसाद रौनियार १२ मत, कांग्रेस कै संदिप कुमार साह र महबुद रायले १३÷१३ मत पाएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिसस मै भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २८ जनाले मतदान गरेका थिए । जस मध्ये कांग्रेसका १२, एमालेका १०, जसपाका ५ र लोसपाका १ मतदाता रहेका थिए ।
जिससको निर्वाचनमा जसपा–एमाले र कांग्रेस–लोसपाले तालमेल गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि