Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया नगरपालिका विकासको लागि प्रतिनिधि मण्डल टोली जनकरपुरमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १९, २०७९
पोखरिया नगरपालिका विकासको लागि प्रतिनिधि मण्डल टोली जनकरपुरमा

वीरगन्ज (पर्सा), १९ जेठ / पर्साको सदरमुकाम वीरगञ्ज भन्दा ११ किलो मिटर पश्चिममा जिल्लाको मध्य भागमा दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिका विकासको सन्दर्भमा फड्को मार्ने देखिएको छ । पोखरिया नगरपालिकाको विकासका लागी नव निर्वाचित नगर प्रमुख प्रधुमन चौहानको नेतृत्वमा पुर्व मेयर देखी प्रदेश सांसद सम्मको प्रतिनिधिमण्डल मधेस प्रदेशको राजधानी जनकपुरमा पुगेको हो ।
नगरपालिका विकासको दृष्टिले अत्यन्त पिछिडिएको अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७९÷०८० को लगी प्रस्तावित हुने वजेट तथा कार्यक्रममा नगरपालिका भित्र सरकारी सेवा सुविधा छिटो र छरितो प्रदान गर्नेसहित विकासको खोला कसरी बगाउने सन्दर्भमा प्रतिनिधिमण्डल राजधानी पुगेको प्रदेश सांसद प्रहलाद गिरीका सवकिय सचिव सुजित गिरीले बताउनुभयो । मदेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दी र भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव संग पालिकाबाट गएका प्रतिनिधिमण्डल विच छलफल भएको छ ।
छलफलमा मुख्य मन्त्री गद्दी समक्ष पोखरीया अस्पतालमा जडान भएको Oxyen Plant, West Mgmt, Pipe Line को एक करोड तीन लाख भुक्तानी गर्न बाँकी रहेको र पोखरीया नगरपालिका अन्तर्गत सम्पुर्ण वडामा सौन्दर्यकरण कार्यक्रम सञ्चालान गर्ने प्रस्ताव पेस भएको छ । त्यसतै छलफलमै भौतिक पुर्वाधार विकास मन्त्री यादव समक्ष पोखरिया नगरपालिका भित्र रहेको मुख्य सडक कालोपत्र गर्ने, नगर सभा गृह निमार्ण गर्ने, नगर स्थरिय रंगशाला निमार्ण गर्ने, नगर चक्रपथ निमार्ण गर्ने लगायत अन्य प्रस्ताव पेस भएको वकिय सचिव गिरीले बताउनुभयो ।
प्रतिनिधिमण्डलमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानको, पर्सा निर्वाचन क्षेत्र नं. ३(क) का अब्दुल रहिम अंसारी, निर्वाचन क्षेत्र नं. ३(ख) का प्रहलाद गिरी गोस्वामी, पुर्व नगर प्रमुख मन्टु रौनियार, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोका रौनियार, मेयर पदका उमेदवार निजामुदिन समानी, नेकपा एमालेका जिल्ला इन्चार्ज प्रभु हजरा, पालिकाका सम्पुर्ण वडाध्यक्षहरु लगायत युवा नोता राकेश महतो रहेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि