Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिहेको प्रलोभन देखाई पटकपटक बलात्कार गरेको आरोपमा एक महिला सहित तीन जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १७, २०७९
बिहेको प्रलोभन देखाई पटकपटक बलात्कार गरेको आरोपमा एक महिला सहित तीन जना पक्राउ

वीरगन्ज (पर्सा), १६ जेठ / वीरगन्जमा एक युवतीलाइ बिहेको प्रलोभन दिइ पटकपटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाउँपालिका ४ घर भइ हाल वीरगन्ज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह ,जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगन्ज १६ मा बस्ने ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्की रहेका छन् ।
काठमाडौं स्थित २५ बर्षिय युवतीलाई विवाहको प्रलोभन देखाई वीरगंज बोलाई उनको साथमा पटकपटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए । उनले भने, वीरगंज महानगरपालिका ८ स्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका सुरजले जेष्ठ ५ गते ती युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगंज बोलाएर पटक पटक करणी (बलात्कार) गरेका थिए । त्यसपश्चात जेष्ठ ९ गते वीरगंज १६ स्थित कार्की होटलकी संचालिका समेत रहेका लक्ष्मी बुढाथोपीको जिम्मा लगाई फरार भएको हो ।
लक्ष्मीले जेष्ठ १० गते विवाह गर्छ भनि झुक्याई जिल्ला जुम्ला हेमा गाउँपालिका ३ जोगीवडा टोल घर भई हाल वीरगंज १६ फुलवारी टोलमा डेरा गरी बस्ने ३५ को हरिचन्द्रनाथ योगीको जिम्मा ती युवतीलाई लगाएका थिए । योगीले पनि पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेका थिए । उनले आफ्नै कोठामा बन्धक बनाएर युवतीमाथि बारम्बार योनशोषण गर्दै आएको उनले बताए ।
जेष्ठ १४ गते पीडित युवती घरमा कोई नभएको मौका छोपी घरबाट भागेर आफन्तलाई जानकारी गरी प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनाबारे जानकारी पाउँन साथ तीनै जनालाई पक्राउ गरेको थियो । हाल तीनै जनामाथि मानव बेचबिखन तथा जबरस्ती करणी मुद्दामा जिल्ला अदालतमा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि