Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्राफिक प्रनि कार्कीलाई न्यूज २४ कर्मी सहित विभिन्न संघसंस्थाहरुद्वारा सम्मान सहित विदाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २७, २०७८
ट्राफिक प्रनि कार्कीलाई न्यूज २४ कर्मी सहित विभिन्न संघसंस्थाहरुद्वारा सम्मान सहित विदाई

वीरगन्ज, २७ चैत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीलाई न्यूज २४ कर्मीले सम्मान तथा मायाको चिनो सहित विदाई गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा न्यूज २४ कर्मीद्वय हरिशंकर शर्मा र मुस्कान श्रेष्ठले प्रहरी निरीक्ष कार्कीलाई सम्मान तथा मायाको चिनो सहित विदाई गरेका हुन् । छोटो समयमा आफ्नो कार्यले पर्साबासीको मन जित्न सफल भएका प्रनि कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरि प्रहरी प्रधान कार्यालयको विशेष व्यूरो कार्यालयमा सरुवा गरेपछि उनलाई मायाको चिनो सहित न्यूज २४ कर्मीले सम्मान सहित विदाई गरेको हो ।


विगत १६ महिनादेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत रही वीरगन्ज महानगरको अस्त व्यस्त ट्राफिक व्यवस्थापनलाई न्यूनीकरण गर्नमा महत्वपूर्ण योगदान पु¥याए स्वरुप प्रनि कार्कीलाई अन्य विभिन्न संघ संगठनहरुले सम्मान सहित विदाई गरेको हो । प्रनि कार्की सोमबार नै आफ्नो दरबन्दी जान लागेपछि उनलाई विभिन्न संघ संस्थाहरुले मायाको चिनो सहित विदाई गरेको हो । कार्कीलाई आइतबार नै रोटरी क्लब वीरगन्ज, ‘पहल’ नाम सँस्था, ‘१००’ ग्रुपले, समृद्धि नेपाल, अपन राधेमाई क्लब, स्प्रिट क्लब, परिवर्तन समाज, युवा बचन सँस्था, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र लगायतका संघ सँस्थाहरुले कार्कीलाई सम्मान सहित विदाई गरेको हो ।
विदाईको क्रममा प्रनि कार्कीले वीरगन्जमा कार्यरत रहँदा यहाँका नागरिक, समाजसेवी, अगुवा लगायत सम्पूर्णबाट पाएको माया, स्नेहले आफ्नो जिम्मेवारी निर्वाह गर्न सहजता पुगेको भन्दै यहाँको माया, स्नेह सदैय स्मरणीय रहने बताए । उनले जिम्मेवारी निर्वाहको क्रममा विभिन्न बाधा व्यवधान, उतार चढावकै बीच यहाँका नागरिकहरुबाट पाएको साथ र सहयोगले सकेसम्म ट्राफिक व्यवस्थापन कार्य गर्न सफल भएको भन्दै आफ्नो कार्यकालमा पर्सा जिल्लाको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र वीरगन्जलाई व्यवस्थित बनाउन यहाँहरुबाट प्राप्त अमूल्य सुझाव, सहयोग र सहभागिताको लागि हार्दिक कृतज्ञता अर्पण गर्दै धन्यवाद समेत दिएका थिए ।
हाम्रो प्रयासले के कति सफलता पायो, पाएन् त्यस्को मूल्याँकन गर्ने जिम्मेवारी यहाँहरुलाई छाड्दै हार्दिक नमन गर्न चाहन्छु भन्दै प्रनि कार्कीले कार्यकालको दौरान यहाँहरुबाट प्राप्त असिम माया र स्नेहले होला समयले डाँडो काटेको पतै भएन तथापी यहाँहरुसँगको सम्बन्ध आगामी दिनमा समेत निरन्तर रही रहने भन्दै वीरगन्जको बसाईलाई कहिलेपनि नबिर्सिने बताए ।


प्रहरी प्रधान कार्यालयले प्रनि कार्कीसँगै पर्सामा कार्यरत १० जना प्रहरी निरीक्षकको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैसाथ ६ सय ७३ जना प्रहरी निरिक्षकको गरेको सरुवामा पर्सामा कार्यरत १० जना परेका हुन् । २०७९ वैशाख महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी विभिन्न ठाँउमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशन गरेको सरुवा लिष्ट अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक सुमन कार्की, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरिक्षक कुशल बर्तौला, दिपेन्द्र श्रेष्ठ, धर्मेश कुमार यादव, वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रनि दिनेश गौतम, वडा प्रहरी कार्यालय वीर्तामा कार्यरत प्रनि राजेशराज पुरी, ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत प्रनि दीपक थापा, ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीमा कार्यरत प्रनि रामकाजी थापा, ईलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत प्रनि ब्रहमदेव साह, मधेश प्रदेश विपद् व्यवस्थापन कार्यदल वीरगन्जमा कार्यरत प्रनि नितेश कुमार सिंहको पनि सरुवा गरेको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि