Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुअब्जा विवाद समाधान गर्न सिफारिस गर्ने निर्णय

प्रमुख जिल्ला अधिकारी भोला दाहलको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको पीडित पक्षलगायत सरोकारवालाको बैठकले घर तथा संरचनाको मुआब्जामा लाग्ने ह्रासकट्टी र पुर्जा नभएका जग्गाको मुआब्जासम्बन्धी समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८३
वर्षौँको प्रतीक्षा, अब ड्राइपोर्ट गेटमै संघर्षः मुआब्जाको सुनिश्चितता खोज्दै श्रीसियावासी आन्दोलनमा

वीरगंज (पर्सा), २१ असोज । वीरगंज भन्सार कार्यालयअन्तर्गतको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको ६२ बिघा जग्गामा देखिएको मुआब्जा विवाद समाधान गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहलको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको पीडित पक्षलगायत सरोकारवालाको बैठकले घर तथा संरचनाको मुआब्जामा लाग्ने ह्रासकट्टी र पुर्जा नभएका जग्गाको मुआब्जासम्बन्धी समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गर्ने निर्णय गरेको हो । बैठकले ह्रासकट्टी कट्टा गरेर मुआब्जा दिने वा नदिने विषयमा आवश्यक निर्णयका लागि वीरगंज भन्सार कार्यालयमार्फत अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको छ ।

त्यस्तै, अधिग्रहणमा परेको जग्गामध्ये करिब ३ बिघा बेनिस्सा तथा स्ववासी जग्गा रहेकोमा त्यस्ता जग्गाको दर्ता तथा लालपुर्जा वितरण हुन नसक्दा घर तथा संरचनाको मुआब्जा वितरणमा समस्या देखिएको भन्दै भूमि व्यवस्था तथा अभिलेख विभागमा पुनः ताकेता गर्ने निर्णय भएको छ । भने पीडित पक्षको जारि अन्सन सहमति गरि स्थगीत गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताएका छन् ।

Tags: सुक्खा बन्दरगाह मुआब्जा विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि