Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रसुवा बाढीपछि मधेशका १० जना सम्पर्कमा, अझै ११६ जना बेपत्ता

प्रहरीले रसुवा बाढीपछि मधेश प्रदेशका १२० पुरुष, पाँच महिला र एक बालक गरी कुल १२६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो । तीमध्ये सबैभन्दा बढी सप्तरीका ३१ जना रहेका थिए । प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाही र महोत्तरीका १०–१०, सिरहाका ८ तथा धनुषाका ५ जना रहेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १२, २०८३
रसुवा बाढीपछि मधेशका १० जना सम्पर्कमा, अझै ११६ जना बेपत्ता

जनकपुरधाम (धनुषा), १२ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । उनीहरू सम्पर्कमा आएसँगै अझै ११६ जना सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार यसअघि सम्पर्कविहीनको सूचीमा रहेका १० जना आफन्तको सम्पर्कमा आएका हुन् । उनीहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यसअघि प्रहरीले रसुवा बाढीपछि मधेश प्रदेशका १२० पुरुष, पाँच महिला र एक बालक गरी कुल १२६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो । तीमध्ये सबैभन्दा बढी सप्तरीका ३१ जना रहेका थिए । प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाही र महोत्तरीका १०–१०, सिरहाका ८ तथा धनुषाका ५ जना रहेका थिए ।

घरपरिवार तथा आफन्तले प्रहरीमा दिएको निवेदन र फोनमार्फत उपलब्ध गराएको विवरणका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको प्रारम्भिक तथ्यांक तयार पारिएको एसएसपी ढकालले जानकारी दिए । प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये ९१ जनाको बेपत्ता भएको स्थान ‘रसुवा’ मात्र उल्लेख गरिएको छ । अन्य व्यक्तिहरू रसुवाका विभिन्न जलविद्युत् आयोजना, नुवाकोटको बेत्रावती, त्रिशूली बजारलगायतका क्षेत्रमा काम वा व्यवसायका सिलसिलामा पुगेका थिए ।

सम्पर्कविहीनको विवरणमा केही व्यक्ति अपर त्रिशूली, त्रिशूली हाइड्रोपावर र मौलुङ हाइड्रोपावरलगायतका आयोजनासँग सम्बन्धित रहेको पनि प्रहरीले जनाएको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा अवस्थाको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । परिवार तथा आफन्तबाट प्राप्त हुने नयाँ सूचनाका आधारमा सम्पर्कविहीनको विवरण निरन्तर अद्यावधिक गरिँदै आएको छ ।

Tags: भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि