Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

धनुषा जिल्ला अदालतबाट २०८३ साल असार २० गते पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएपछि वीरगंजका हरिनारायण रौनियारसहित चार जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गरेको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ११, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

वीरगंज (पर्सा), ११ भदौ । ठगीसम्बन्धी कसुरको मुद्दामा फरार रहेका वीरगंजका हरिनारायण रौनियारसहित चार जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । अरुणकुमार साहको जाहेरीका आधारमा नेपाल सरकार वादी र धनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको ठगीसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका चार जनालाई पक्राउ गर्न पत्राचार गरिएको हो ।

धनुषा जिल्ला अदालतबाट २०८३ साल असार २० गते पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएपछि फरार प्रतिवादीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउका लागि खोजी गरिएका व्यक्तिमा सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ घर भई हाल काठमाडौंको बुद्धनगरमा बस्ने जेभी कम्पनीका सञ्चालक ३० वर्षीय धनबहादुर बस्नेत रहेका छन् ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका–७ निवासी ५८ वर्षीय हरिनारायण रौनियार, सोही स्थानकी ३६ वर्षीया श्रुति रौनियार र ४५ वर्षीय सुमित रौनियारलाई पनि पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराउन भनिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूका घरठेगाना तथा लुकिछिपी बस्न सक्ने सम्भावित स्थानमा खोजतलास गरी फेला परे तत्काल पक्राउ गरेर धनुषा प्रहरी कार्यालयमा पठाउन सम्बन्धित प्रहरी निकायलाई अनुरोध गरेको छ ।

प्रहरीका अनुसार पक्राउपछि चारै जनामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि