Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजु अधिकारीलाई छानबिनमा खटाइएको छ । उक्त घटनामा प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । बालिका बेपत्ता भएपछि खोजीमा चासो नदिएकोदेखि आरोपीको भिडियो सार्वजनिक गरेको विषयले प्रहरी विवादित बनेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ९, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

कलैया (बारा), ९ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या घटना र त्यसमा प्रहरीबाट भएका कमजोरीबारे छानबिन गर्न समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको अध्यक्षतामा समिति गठन भएको हो । समितिमा काठमाडौंबाट समेत अनुसन्धानमा अनुभवी प्रहरी अधिकारी खटाइएको नेपाल प्रहरीका प्रवक्ता एंव डिआइजी अबिनारायण काफ्लेले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजु अधिकारीलाई छानबिनमा खटाइएको छ । उक्त घटनामा प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । बालिका बेपत्ता भएपछि खोजीमा चासो नदिएकोदेखि आरोपीको भिडियो सार्वजनिक गरेको विषयले प्रहरी विवादित बनेको छ ।

यसैविच प्रतिनिधी सभाका सांसद सोमनाथ पोर्तेले सिमराकी बालिका गरिमा हत्या प्रकरणमा गृहमन्त्री र प्रहारीबाट अमानवीय र असन्तुलित व्यवहार देखिएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नेकपा (एमाले) सांसद पोर्तेलले तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्यामा कानुन कार्यान्वयन गर्ने नेतृत्वबाटै अमानवीय कार्य भएको बताए । गरिमाको न्यायाका लागि बोल्नु र अपराधीलाई कडा कारबाहीको पक्षमा उभिनु सबैको ध्येय हुनुपर्ने उनले बताए । तर, यो घटनामा इतिहासँमै नदेखिएको अमानवीय, असंवेदनशील, पाषाणकालीन देखिएको उनले बताए ।

‘एकातिर सिंहदरबारमा गृहमन्त्री भिडियो छायांकन गर्छन्, अर्कातिर प्रहरीको निर्देशनमा भिडियो छायांकन हुन्छ,’ उनले भने । उनले दुवै घटनाको ध्येय र संवाद कुरप र हृदायरविदारक रहेको बताए । गरिमाका आमाबुवालाई खुसी छौँ भन्न लगाउने र आरोपितलाई विजयोत्सव झै बयान दिन लगाउने कार्य भएको उनको टिप्पणी छ । पोर्तेलले भने, ‘एकातिर बलात्कारपछि हत्या भएकी गरिमाका आमाबुवालाई हामी खुसी छौँ भन्न लगाइन्छ, अर्कातिर अपराधीलाई विजयोत्सवझैँ छाती फुलाएर बयान दिन लगाइन्छ ।’

Tags: गरिमा हत्या प्रकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि