Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८३
जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

वीरगंज (पर्सा), ७ साउन । वीरगंज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको बताए । यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भाषा ज्ञान, आत्मविश्वास, स्मरणशक्ति तथा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

उनले स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सक्षम, आत्मविश्वासी र सिर्जनशील बनाउन विद्यालयले विशेष जोड दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई निरन्तरता दिइने बताए । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै उनीहरूलाई अध्ययनसँगै व्यवहारिक रूपमा पनि अब्बल बनाउने लक्ष्य लिएको जनाएको छ ।

Tags: लिटिल एन्जल्स बोर्डिङ स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

भदौ २०, २०८३
रौतहटका सिडिओ भुसालको सरुवा, पौडेलले सम्हाल्ने प्रशासनको कमान्ड

रौतहटका सिडिओ भुसालको सरुवा, पौडेलले सम्हाल्ने प्रशासनको कमान्ड

भदौ २०, २०८३
टिपरको ठक्करबाट शिक्षकको मृत्यु

टिपरको ठक्करबाट शिक्षकको मृत्यु

भदौ २०, २०८३
एसिड आक्रमणको सात वर्षः मुस्कानको पीडा बनेको साहस

एसिड आक्रमणको सात वर्षः मुस्कानको पीडा बनेको साहस

भदौ २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि