Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिल्ड्रेन पार्कमा खुलेयाम रक्सी विक्रीः स्थानीय चिन्तित, बालबालिकालाई समय विताउन असहज

वीरगंज महानगरका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले चिल्ड्रेन पार्क भित्र बालबालिकाको हित अनुकुलका खाजा घर संचालन बाहेक सुर्ति तथा मदिरा जन्य पदार्थ विक्री वितरणको अनुमति नदिएको बताएका छन् । त्यसो गरिएको छ भने कारवाही हुने उनले बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०८३
चिल्ड्रेन पार्कमा खुलेयाम रक्सी विक्रीः स्थानीय चिन्तित, बालबालिकालाई समय विताउन असहज

वीरगंज (पर्सा), १५ असार । वीरगंजको चिल्ड्रेन पार्क तथा शंखघर–शाख्वा पार्कमा खुलेआम रक्सी र चुरोट विक्री भइरहेको पार्कमा पुगेका यात्रुहरूले बताएकाछन् । बालबालिकाले खेल्ने, परिवारले मनोरञ्जन गर्ने तथा सर्वसाधारणले स्वस्थ वातावरणमा समय बिताउने उद्देश्यले वीरगंज महानगरपालिकाले स्थापना गरेको चिल्ड्रेन पार्क भित्र बियर, रक्सी, हुक्का र चुरोटको खुलेआम बिक्रीले महानगरबासीलाई चिन्तीत बनाएको छ ।

चिलड्रेन पार्क निर्माणको अवधारणा पत्रमा बालबालिकाको स्वास्थ्य तथा स्वास्च्छताका लागि पार्क निर्माणको कुरा स्पष्ट छ । यस विचमा बालबालिकाको आकर्षण पार्क प्रति हवात्तै बढेको थियो । बालबालिका र आधिभावक समेत पुग्ने उक्त पार्कमा फास्टफुड बाहेक मदिरा नै विक्री गर्न थाले पछि नशाको लतमा गलत मनसायका समुहको प्रवेश सहज भएको छ ।

हुक्का मदिरा र चुरोटको विक्रीसंगै आफ्‌ना बालबालिकालाई पार्कमा लान असुरक्षित महसुस हुन थालेको अभिभावकहरूले बताएका छन् । बालबालिकाको पार्कभित्र चुरोट रक्सी बेच्ने अनुमति नभए पनि अवैध लेनदेनमा महानगर र अधिकार प्राप्त नेपाल सरकारका इकाइहरू मुक दर्शक बनिरहेकोे समाचार स्रोतको दावी छ ।

यस सम्बन्धमा वीरगंज महानगरका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले चिल्ड्रेन पार्क भित्र बालबालिकाको हित अनुकुलका खाजा घर संचालन बाहेक सुर्ति तथा मदिरा जन्य पदार्थ विक्री वितरणको अनुमति नदिएको बताएका छन् । त्यसो गरिएको छ भने कारवाही हुने उनले बताए । छानविन र कडा कारवाही हुनुपर्ने महानगरबासीको माग छ ।

यदि पार्कमा चमेनागृह सञ्चालन गर्नुको उद्देश्य परिवार र बालबालिकालाई सेवा दिनु हो भने, त्यही स्थानमा मदिरा र चुरोट बिक्री हुनु कति उचित हो ? यसले पार्कको वातावरण मात्र होइन, बालबालिकाको मानसिक विकास र सार्वजनिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्न सक्छ । सम्बन्धित निकाय, बीरगंज महानगरपालिका तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदै पार्कलाई यसको वास्तविक उद्देश्यअनुसार सुरक्षित, स्वच्छ र बालमैत्री बनाउन आवश्यक कदम चाल्न नागरिक अगुवाहरूको आग्रह गरेका छन ।

Tags: चिल्ड्रेन पार्कमा खुलेयाम मदिराजन्य पदार्थ विक्री
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि