Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रातीको समयमा विद्युत ट्रिपिङको समस्याः वीरगंजका बासिन्दालाई सास्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १४, २०८३
सर्वसाधारणलाई सास्ती, उद्योगीलाई मस्ती ? विद्युत प्राधिकरण वीरगंजको दोहोरो मापदण्डमाथि प्रश्न !

वीरगंज (पर्सा), १४ असार । अत्यधिक गर्मीका बीच नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले रातिको समयमा पटक–पटक विद्युत् अवरुद्ध गर्न थालेपछि वीरगंजका बासिन्दा समस्यामा परेका छन् । गर्मी बढदै गए पछि केही दिन यता पूर्वसूचना बिना नै रातिको बेला, लामो समयसम्म विद्युत् अवरोध हुने गरेको स्थानीयको गुनासो छ ।

गर्मिको समयमा दिनभर थकित सर्वसाधरणलाई राति आरम गर्न अनिवार्य हो, तर आरम गर्ने समयमा नै वितरण केन्द्रले गैह्र जिम्मेवार पूर्ण तरिकाले लाइन अवरुद्ध गरिरहेका छन् । लामो समयसम्म बत्ती नआउँदा सर्वसाधारण, ज्येष्ठ नागरिक, बालबालिका तथा बिरामी बढी प्रभावित भएका छन् । विद्युतको कारण अधिकाँश उपभोक्ता मानसिक र शारिरिक रुपमा समेत अस्वास्थ्य बनिरहेको उपभोक्ताको भनाई छ । राति अनिदो हुँदा बालबालिकाको पढाई र स्वस्थ्य दुवै विग्रीरहेका छन् ।

अन्तत जनता सरकारप्रति आक्रोशित बन्न थालेका छन् । यता सत्तारुढ रास्वपाका स्थानीय नेता कार्यकर्ताहरूले भने सरकारलाई बदनाम गराउन प्रधिकरण संयन्त्रले बदनियतपूर्ण काम गरिरहेको आरोप लगाएका छन् । ओभर लोड भएर ट्रिप जानु स्वभाविक भए पनि घण्टौंसम्म वेवास्ता गर्नु र मरम्मत सम्भारमा तदारुकता दिन नसक्नु प्रधिकरण कै कमजोरी रहेको उनीहरूको भनाई छ । प्रधिकरणका अधिकारीहरूले भने उक्त आरोपको खण्डन गरेका छन् ।

Tags: नेपाल विद्युत् प्राधिकरण वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि