Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, विकास निर्माणलाई प्राथमिकता

सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका क्षेत्रलाई केन्द्रमा राखेर सहभागीहरूले आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, विकास निर्माणलाई प्राथमिकता

इशनाथ (रौतहट), ८ असार । रौतहटको ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगर प्रमुख कौशल्या देवीको प्रमुख आतिथ्यता तथा उपनगर प्रमुखको विशेष उपस्थितिमा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा विकास योजनाबारे विस्तृत छलफल गरिएको हो । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत महम्मद नवाज हुसेनसहित सम्पूर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका क्षेत्रलाई केन्द्रमा राखेर सहभागीहरूले आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए । नगरको समग्र विकासलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न योजनामाथि गहन समीक्षा र छलफल गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कौशल्या देवीले नगरवासीको आवश्यकता, चाहना र अपेक्षाअनुसार विकास निर्माणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताइन् । उनले पारदर्शी, जवाफदेही र जनमुखी स्थानीय सरकार निर्माणतर्फ नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

नगरसभामा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । आपसी सहकार्य र सकारात्मक वातावरणबीच सम्पन्न नगरसभाले आगामी विकास योजनाको कार्यान्वयनका लागि महत्वपूर्ण मार्गनिर्देशन गरेको विश्वास नगरपालिकाले लिएको छ ।

Tags: ईशनाथ नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि