Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अतिक्रमित सडक खाली गर्न सडक डिभिजन कार्यालयको पुनः अर्को सूचना

डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित सुचनामा त्रिभुवन राजपथको सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा, सडकको केन्द्र रेखाबाट दायाँ बायाँ २५–२५ मिटर सडक सीमा तत्काल खाली गर्न तथा नीजि भवन, संरचनाहरू हटाउन आग्रह गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
अतिक्रमित सडक खाली गर्न सडक डिभिजन कार्यालयको पुनः अर्को सूचना

वीरगंज (पर्सा), ८ असार । त्रिभूवन राजपथ अन्तर्गत वीरगंज महानगर क्षेत्रको सडक अतिक्रमण खाली गर्ने बारे सडक डिभिजन कार्यालय हेटौंडाले सोमबार फेरी अर्को सुचना जारी गरेको छ । डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित सुचनामा त्रिभुवन राजपथको सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा, सडकको केन्द्र रेखाबाट दायाँ बायाँ २५–२५ मिटर सडक सीमा तत्काल खाली गर्न तथा नीजि भवन, संरचनाहरू हटाउन आग्रह गरिएको छ ।

बैशाख ६ गतेबाट सडक सीमा खाली गराउने अभियान प्रारम्भ भइसकेको स्मरण गराउँदै जारी सार्वजनिक सुचनामा, क्षतिग्रस्त भवनमा हालसम्म पनि बसोबास र व्यापार गरिरहेको बुझिएकोले उक्त जोखिमयुक्त भवनहरूमा बसोबास नगर्न तथा व्यापार व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको छ । कुनै अप्रिय घटना घटेमा निज स्वयम् जिम्मेवार हुनु पर्ने भन्दै सचेत गराएको छ ।

सडक सीमा भित्रका संरचनाहरु सरोकारवालाहरु स्वयमले भत्काई सहयोग गरेकाहरू प्रति डिभिजन कार्यालयले धन्यावाद ज्ञापन गरेको छ । बाँकी रहेका संरचनाहरु पनि छिटो भन्दा छिटो स्वस्फूर्त आफै खालि गरी सडक सीमासंरक्षण कार्यमा सहयोग गरि व्यवस्थित सडक निर्माण गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दै सूचनालाई बेवास्ता गरी सडक सीमा खालि नगरेमा यस डिभिजनबाट सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाइने समेत जानकारी गराएको छ ।

Tags: सडक डिभिजन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, विकास निर्माणलाई प्राथमिकता

ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, विकास निर्माणलाई प्राथमिकता

असार ८, २०८३
ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

असार ८, २०८३
अतिक्रमित सडक खाली गर्न सडक डिभिजन कार्यालयको पुनः अर्को सूचना

अतिक्रमित सडक खाली गर्न सडक डिभिजन कार्यालयको पुनः अर्को सूचना

असार ८, २०८३
जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता निर्वाचित

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता निर्वाचित

असार ८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि