Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवाः निःशुल्क शिविरबाट २०० जना लाभान्वित

स्वास्थ्य शिविरबाट ११० महिला र ९० पुरुष गरी कुल २०० जनाले सेवा लिएका छन् । लाभग्राहीमध्ये वृद्धवृद्धा, बालबालिका, अशक्त तथा आर्थिक रूपमा कमजोर नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २३, २०८३
घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवाः निःशुल्क शिविरबाट २०० जना लाभान्वित

कोल्हभी (बारा), २३ जेठ । ‘घरदैलोमा डाक्टर’ अभियानअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै २०० जना स्थानीयवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शाश्वत साहले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी आवश्यक परामर्श दिएका थिए । सहभागीहरूलाई निःशुल्क औषधि वितरण गरिनुका साथै सुगर परीक्षणसमेत गरिएको थियो ।

शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालको सहकार्य रहेको थियो । अस्पतालका आँखा विशेषज्ञ महेश सिंह धामीले निःशुल्क आँखा परीक्षण गरी आवश्यक औषधि वितरण गरेका थिए । परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको शल्यक्रिया तत्काल गरिने जानकारी आयोजकले दिएको छ । स्वास्थ्य शिविरबाट ११० महिला र ९० पुरुष गरी कुल २०० जनाले सेवा लिएका छन् । लाभग्राहीमध्ये वृद्धवृद्धा, बालबालिका, अशक्त तथा आर्थिक रूपमा कमजोर नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम प्रमुख दिलीप राज कार्कीले अस्पतालसम्म पुग्न कठिनाइ हुने नागरिकलाई आफ्नै समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण हुनुले स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको उल्लेख गरे । वडा संयोजक विशाल ठकुरीले यस्ता समाजसेवामूलक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई ग्रामीण समुदायसँग अझ नजिक हुन आग्रह गरे ।

स्थानीयवासीको उत्साहजनक सहभागितासहित सम्पन्न शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ ।

Tags: निःशुल्क स्वास्थ्य शिविर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आवासीय चिकित्सकहरुलाई छात्रावास खाली गर्न दिइएको निर्देशन तत्कालको लागि स्थगित

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

अशोज २२, २०८३
नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

अशोज २२, २०८३
एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

अशोज २२, २०८३
पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

अशोज २२, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि