Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शुल्क असुली विवादमा गौतम माविः विद्यार्थीलाई ‘मानसिक यातना’ दिएको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०८३
शुल्क असुली विवादमा गौतम माविः विद्यार्थीलाई ‘मानसिक यातना’ दिएको आरोप

वीरगंज (पर्सा), २१ वैशाख । वीरगंजस्थित गौतम माध्यमिक विद्यालय विरुद्ध शुल्क असुलीका नाममा विद्यार्थीलाई मानसिक दबाब दिएको गम्भीर आरोप सार्वजनिक भएको छ । अभिभावकहरूका अनुसार शुल्क नबुझाएकै कारण कक्षा १० र कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई कक्षाकोठाबाट बाहिर निकालेर करिब दुई घण्टासम्म अपमानजनक अवस्था झेल्न बाध्य बनाइएको थियो ।

वीरगंज महानगरपालिका–१२ मुर्ली निवासी दिनेश कुमार गुप्ताले सोमबार महानगरपालिकाको शिक्षा महाशाखामा उजुरी दर्ता गर्दै विद्यालय प्रशासनविरुद्ध कारबाहीको माग गरेका छन् । उनका अनुसार कक्षा १० की अंकिता गुप्ता र कक्षा ८ की आराध्या गुप्तालाई शुल्क नतिरेको बहानामा कक्षाबाट निकालिएको थियो, जसले उनीहरूलाई मानसिक रूपमा असर पारेको छ ।

अभिभावक गुप्ताले बक्यौता शुल्क उठाउनका लागि विद्यार्थीमाथि कुनै पनि प्रकारको मानसिक यातना दिन नपाइने स्पष्ट व्यवस्था हुँदाहुँदै विद्यालयले नियमविपरीत व्यवहार गरेको आरोप लगाएका छन् । उनले यस कार्यलाई कानुनविपरीत भएको भन्दै सम्बन्धित निकायसँग आवश्यक कारबाही गर्न आग्रह गरेका छन् ।

घटनापछि केही अभिभावक विद्यालयमै पुगेर विरोध जनाएका थिए । एक अभिभावकका अनुसार दुई महिनाको अग्रिम शुल्क बुझाइसकेको अवस्थामा पनि एक महिनाको बाँकी देखाएर विद्यार्थीलाई दुई घण्टा कक्षाबाट बाहिर राखिएको थियो । ‘यस्तो व्यवहारले विद्यालयमा मानवता नै हराएको जस्तो देखिन्छ,’ उनले आक्रोश व्यक्त गरे ।

सरकारले एडमिशन शुल्क र वार्षिक शुल्क नलिन तथा शुल्क नबढाउन निर्देशन दिइसकेको भएपनि विद्यालयले त्यसको विपरीत असुली गरिरहेको आरोप समेत अभिभावकहरूले लगाएका छन् । यस्ता गतिविधिप्रति सम्बन्धित निकाय मौन बसेको भन्दै उनीहरूले गुनासो पोखेका छन् ।

यस विषयमा विद्यालय प्रशासनको धारणा बुझ्न प्रयास गर्दा विद्यालयको वेबसाइटमा उल्लेखित फोन नम्बरमा सम्पर्क हुन नसकेको जनाइएको छ ।

Tags: गौतम माध्यमिक विद्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि