Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाइपास सडक विस्तार कार्यपनि तत्काल सुरु हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ६, २०८३
बाइपास सडक विस्तार कार्यपनि तत्काल सुरु हुने

वीरगंज (पर्सा), ६ वैशाख । वीरगंज महानगरपालिकाले बाइपास क्षेत्रको सडक विस्तार कार्य पनि तत्काल सुरु हुने जनाएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै वडा नम्बर १२ र १३ को सिमानामा पर्ने नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुलीं चोकसम्मको सडक विस्तार कार्य अघि बढाइएको जनाएको हो ।

महानगरपालिकाका अनुसार उक्त सडक खण्डको केन्द्र रेखाबाट दायाँ–बायाँ पाँच–पाँच मिटर गरी कुल १० मिटर सडक चौडा बनाउने योजना अन्तर्गत काम भइरहेको छ । नेपाल आयल निगम कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको भागमा सडक विस्तार कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा अब विस्तार गरिने जनाइएको छ ।

यसअघि मिति २०८१ माघ १३ गते नै सार्वजनिक सूचना जारी गरिएको भएपनि विभिन्न कारणले सडक विस्तार कार्य अवरुद्ध हुँदै आएको थियो । अहिले भने महानगरपालिकाले पुनः सूचना प्रकाशित गर्दै बाँकी क्षेत्रको अवरोध हटाउन आग्रह गरेको हो ।

महानगरपालिकाले जारी सूचनामा सबाह अन्सारीको घरदेखि मुलीं चोकसम्म सडकको दायरा भित्र पर्ने भवन तथा संरचनाहरू २४ घण्टाभित्र खाली गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । सोमबार दिउँसो ३ बजेसम्म तोकिएको समयभित्र संरचना हटाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रमुख प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णले सडक विस्तार कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन् । महानगरपालिकाले औद्योगिक तथा व्यापारिक शहर वीरगंजलाई व्यवस्थित र सुसंस्कृत बनाउने लक्ष्यअनुसार पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि