Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिथिला संस्कृतिको प्रवर्द्धनका लागि रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०८२
मिथिला संस्कृतिको प्रवर्द्धनका लागि रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल हुने

ललितपुर, ११ चैत । मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना गरिने भएको छ । विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृतिप्रेमीहरूको सहभागितामा हुने यस महोत्सवले मिथिला संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार कार्यक्रम चैत्र १५ र १६ गते, २०८२ मा विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिसहित सञ्चालन हुनेछ । पहिलो दिन (चैत्र १५) उद्घाटन सत्रपछि विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रममा अशिति झा, अन्जली साह लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ भने Kutumba Band को विशेष सांगीतिक प्रस्तुति पनि आकर्षणको केन्द्र रहनेछ। साथै युवा संवाद, समूह नृत्य, भारतीय दूतावासको प्रस्तुति, कविता वाचन तथा एकल नृत्य जस्ता कार्यक्रमहरू पनि समावेश गरिएका छन् ।

दोस्रो दिन (चैत्र १६) “मिथिला: मिथिलाञ्चलबाट विश्व समुदायसम्म” विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ, जसमा आनन्द साहनीको संयोजनमा धिरेन्द्र परमेश्री, सरिता साह, एससी सुमन र डा. अबश ल्याब लगायतका वक्ताहरूले धारणा राख्नेछन् । त्यसैगरी “मिथिलामा संस्कार र संस्कृतिको अवस्था र चुनौती” विषयमा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ।

कार्यक्रममा छठ नृत्य प्रदर्शन, सामाचकेवा लगायतका सांस्कृतिक प्रस्तुति, एकल नृत्य, सांगीतिक कार्यक्रम तथा समापन समारोह समेत रहनेछ । आयोजकले यस महोत्सवमार्फत मिथिला कला, संस्कृतिप्रेमी, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच सहकार्य बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Tags: रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि