Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

टेमानीको चुनावी अभियान तीब्रः बहुदरमाई-४ मा जसपाको लहर, सयौं नेताकार्यकर्ता प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
टेमानीको चुनावी अभियान तीब्रः बहुदरमाई-४ मा जसपाको लहर, सयौं नेताकार्यकर्ता प्रवेश

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; highlight: false; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

वीरगंज (पर्सा), २९ माघ । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) प्रति आकर्षण बढ्दै गएको संकेत देखिएको छ । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने यस वडामा विभिन्न दल परित्याग गरी सयौं जना युवा, बुद्धिजीवी तथा स्थानीय अगुवाहरू जसपामा प्रवेश गरेका छन्। सामूहिक रूपमा गरिएको यो प्रवेश कार्यक्रमले क्षेत्रमा जसपाको चुनावी अभियानलाई नयाँ ऊर्जा दिएको छ ।

नवप्रवेशीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी, जसपाकी नेतृ करिमा बेगम, पार्टी नेता सन्तोष तिवारी, वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायतको उपस्थिति रहेको थियो । उनीहरूले अबिर, टीका र फूलमाला लगाएर नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा देखिएको उत्साहले जसपाप्रति स्थानीय तहमा बढ्दो विश्वास झल्काएको सहभागीहरूले बताएका छन् ।

उक्त अवसरमै सोही स्थानमा जनता समाजवादी पार्टीको नयाँ पार्टी कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ । कार्यालयको उद्घाटन प्रमुख अतिथिका रूपमा रहेका उम्मेदवार अशोक टेमानीले गरेका थिए । स्थानीय स्तरमै पार्टी कार्यालय सञ्चालनमा आएपछि संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी गतिविधि सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले जनता समाजवादी पार्टीलाई नै विकास र परिवर्तनको आशा बोकेको शक्ति भएको धारणा व्यक्त गरेका थिए । विगतमा विभिन्न दलका उम्मेदवारलाई निर्वाचित गराउँदा पनि अपेक्षित विकास हुन नसकेको अनुभव सुनाउँदै उनीहरूले यसपटक जनताको समस्या नजिकबाट बुझेका उम्मेदवारलाई साथ दिने बताएका छन् । अशोक टेमानीले क्षेत्रका आवश्यकता र जनचासोलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै आएका कारण आफूहरू जसपामा आवद्ध भएको उनीहरूको भनाइ थियो ।

उम्मेदवार टेमानीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै क्षेत्रको विकास, सुशासन र जनसेवामुखी राजनीति आफ्नो प्राथमिकता रहेको बताए । स्थानीय युवाशक्ति र बुद्धिजीवीहरूको साथले चुनावी अभियानलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे। जसपाको नीति, विचार र कार्यक्रमप्रति आकर्षित भएर विभिन्न दलका नेताकार्यकर्ताहरू पार्टीमा प्रवेश गर्नुले जनआधार विस्तार भएको संकेत मिलेको उनले उल्लेख गरे ।

बहुदरमाई-४ मा भएको यस सामूहिक प्रवेश कार्यक्रमलाई जसपाको चुनावी रणनीतिका हिसाबले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । स्थानीय तहमा पार्टी संरचना मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी पार्टीले गरेको जनाएको छ । बहुदरमाई नगरपालिका वडा नं. ४ मा देखिएको यस सक्रियताले पर्सा क्षेत्र नं. २ को चुनावी माहोललाई थप चहलपहलपूर्ण बनाएको छ । सयौंको संख्यामा भएको पार्टी प्रवेश र नयाँ कार्यालय सञ्चालनले जसपाको प्रचारप्रसार अभियानले गति लिएको संकेत गरेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि