Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कारमा लागुऔषधको तस्करी, एक क्वीन्टल बढि गाँजा बरामद, संलग्न दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २७, २०८१
कारमा लागुऔषधको तस्करी, एक क्वीन्टल बढि गाँजा बरामद, संलग्न दुईजना पक्राउ

कलैया (बारा), २७ जेठ । बारा प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले ८० किलाे लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएकाे हाे । पक्राउ पर्नेमा जिल्ला चितवन, राप्‍ती नागरपालिकाकाे वडा नं. १० रिकाटार निवासी २५ बर्षिय मान बहादुर वाईवा र जिल्ला मकवानपुर, राक्सीराङ गाउँपालिका ५ निवासी २६ बर्षिय सुमन स्याङताङ रहेका छन् ।

जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित मनहरीबाट पथलैया तर्फ आउदै गरेको बा १० च ३६१९ नम्बरको कार शंकास्पद लागी रोकी चेक जाँच गर्दा कारको पछाडीको डिक्कीमा लुकाई छिपाई राखेको ८० किलाे लागु औषध गाँजा वरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्याैपानेले वताए । कार सहित दुबै जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बारा मातहत कै ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले १० किलाे लागु औषध गाँजा बरामद गरेकाे छ । प्रवक्ता न्याैपानेका अनुसार सिम्रौनगढ नगरपालिकाकाे वडा नं.१ हनुमान चोक स्थित चेक जाँच गर्ने क्रममा नयकाटोलाबाट भारत तर्फ जादै गरेको बिआर ०५ सि ७०५४ नम्बरको भारतीय हिरोहुण्डा मोटरसाइकल प्रहरीलाई देखि फाली फरार भएका थिए ।

उक्त मोटरसाइकल शंकास्पद लागी चेक जाँच गर्दा सिट मुनी रातो प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको १० लागु औषध गाँजा वरामद भएकाे थियाे । त्यसपछि उक्त माेटरसाइकलसहित गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बारा मातहत कै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले ३२ किलाे गाँजा बरामद गरेकाे छ । जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित हेटौडाबाट पथलैया तर्फ आउदै गरेको प्र.०३-००२प ५८५४ नम्बरको मोटसाइकलमा लागु औषध गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीलाई देखि फाली फरार भएको उक्त मोटरसाइकल पछाडी बाँधी राखेको झोला चेक जाँच गर्दा १० किलाे लागू औषध गाँजा वरामद भएकाे थियाे । त्यसपछि उक्त मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि