Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारी र डा. संजय साह हाजरी जमानीमा रिहा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८०
जैनुद्दिन सुपुत्र शाहनवाजलाई थुनामा नराख्न मेडिकल कलेजको प्रपञ्च, प्रहरीलाई गुमराह गर्ने प्रयास

वीरगंज (पर्सा), २९ चैत । म्याद गुज्रेकाे केमिकल तथा ‌औषधी प्रयाेग गरेकाे आराेपमा पक्राउ परेका वीरगंज महानगरपालिकाकाे वडा नं. १५ मा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र डाक्टर संजय साह रिहा भएका छन् । सरकारी वकिलकाे कार्यालयलले थप ५ दिन थुनामा राख्न अनुमति दिएकै दिन बुधबार दुबै जना रिहा भएका हुन् । दुबै जनालाई हाजरी जमानीमा छाेडिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

अनुगमनकाे क्रममा अस्पतालकाे ल्याब (प्रयोगशाला) मा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि अनुसन्धानकाे लागि वीरगंज महनगरपालिकाकाे वडा नम्बर ८ का एमडी अन्सारी र सप्तरीकाे बाेदेबर्साईन नगरपालिकाकाे वडा नम्बर १० का डाक्टर साहलाई प्रहरीले साेमबार पक्राउ गरेकाे थियाे । पक्राउ परेका दिनदेखि नै वीरगंज हेल्थ केयर अस्पतालमा बस्दै आएका दुबै जनालाई बुधबार सांझ नै छाेडिएकाे डिएसपी थापाले जानकारी दिए । उनले स्वास्थ्य समस्या देखिएका दुबै जनालाई थप उपचारकाे लागि हाजरी जमानीमा छाेडिएकाे वताए ।

थप उपचारकाे लागि बाहिर लग्न छाेडिएकाे हाे की ? प्रत्रकारकाे प्रश्नकाे जवाफमा डिएसपी थापाले वीरगंज हेल्थ केयरले अहिले दुबै जनाकाे ब्यान दिने अवस्था नरहेकाे लेखेर दिएपछि थप उपचारकाे लागि हाजिरी जमानीमा छाेडिएकाे वताउँदै त्याे कुरा थाहा नभएकाे वताए । पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा कालाेबजारी मुद्दा दर्ता गरि अनुसन्धानकाे लागि दुई दिनकाे म्याद लिएकाे थियाे । म्यादकाे अन्तिम दिन बुधबार दुबै जनालाई प्रहरी सरकारी वकिलकाे कार्यालयमा पेश गरि थप ५ दिनकाे म्याद लिएकाे थियाे ।

अस्पतालकाे आइसियु कक्षमा राखिएपनि एमडी सहनवाजलाई माेबाइल प्रयाेग गर्न दिइएकाे थियाे । थुनुवालाई प्रहरीले माेबाइल प्रयाेग गर्न नदिएपनि एमडी अन्सारी आइसियु कक्षमै माेबाइल खेलाएर बस्दै आएका थिए । सानालाई ऐन ठूलालाई चयन सरह उनलाई सबै थाेककाे छुट देखिएकाे छ । दाेस्राे पटक म्याद थप भएकै दिन प्रहरीले छाेडेपछि समाजिक संजालमा आलाेचना समेत भइरहेकाे छ । प्रहरीले थप उपचारकाे लागि छाेडिएकाे वताएपनि ईद मनाउन छाेडिएकाे भन्दै प्रहरीकाे आलाेचना भइरहेकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि