Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निशुल्क गुणस्तरिय, सार्वजनिक शिक्षा सम्भव : सराेकारवालाहरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २८, २०८०
निशुल्क गुणस्तरिय, सार्वजनिक शिक्षा सम्भव : सराेकारवालाहरु

वीरगंज (पर्सा), २८ मंसिर । नि:शुल्क गुणस्तरिय, सार्वजनिक शिक्षा संम्भव छ भने बिषयमा राष्ट्रिय अभियान नेपालले बुधबार वीरगंजमा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन गरेको छ । आयाेजक संस्थाका पर्सा संयोजक ईब्राहिम देवानको अध्यक्षतामा वीरगंजस्थित माकालु होटलमा भएको कार्यक्रममा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वाेल्दै धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले निशुल्क, गुणस्तरिय, सार्वजनिक शिक्षा सम्भव रहेको बताए । उनले हामी सबैजनाले चाहे मात्र सम्भव रहेको बताए । अध्यक्ष चाैहानले पालिकाको विद्यालयहरुमा शिक्षक नहुँदा पठनपाठन अवरुद्ध हुँदा पनि शिक्षा मन्त्रालयले शिक्षक परिपुर्ति नगर्दा पालिकाबाट स्वयम् सेवक शिक्षक भर्ना गरी पढाईलाई निरन्तरता दिदै आएकाे बताए ।

उनले स्थानिय तह र शिक्षा मन्त्रालयसंग धेरै विषयमा कुरा नमिल्दा पनि शिक्षामा समस्या हुने गरेको बताए । तैपनि स्थानिय स्तरबाटै शिक्षालाई कक्षा १ देखी १२ सम्म निशुल्क गरि शिक्षालाई गुणस्तरिय बनाउन लागी परेको उनकाे भनाई थियाे । वीरगंज महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंजले नेपालको पालिकाहरु मध्ये पहिलो निर्णय प्राविधिक शिक्षा दिनेहरुलाई अनुगमन गर्ने एेन पास गरेको बताए । प्राबिधिक शिक्षा कस्तो हो, के भईरहेको छ ? के गर्नु पर्ने, जस्ता यथार्त कुराहरु हेरी महानगरले पनि लगानी गर्ने बताए ।

महानगरमा ९१ सामुदायिक विद्यालय गरी २ सय २९ वटा विद्यालय रहेको र १ लाख ५ हजार जति आश्विनको डाटा अनुसार विद्यार्थी संख्या भएको बताए । शिक्षक पदपुर्ती गर्न शिक्षा मंत्रालयसंग माग गर्दा पनि सम्भव नदेखिएपछि १ सय ८० स्वयम् सेवक शिक्षक भर्ना गरिए पनि विद्यार्थी संख्याको हिसावमा महानगरलाई ३ सय शिक्षक चाहिने बताए ।

कार्यक्रममा राष्ट्रिय अभियान नेपालका टेकराज अवस्थीले नेपाल सरकारको शिक्षा मंत्रालयले ल्याएको बिधेयक माथी आन्दोलन स्वभाविक भएको बताए । हामीले शिक्षा मन्त्रालयसंग पटक पटक बिधेयकलाई शंशोधन गर्नु पर्छ संबिधान बिपरित बिधेयक लागु गर्नू हुन भन्दा नमाने पछि शिक्षक महासंघको आहवानमा आन्दोलन हुँदा हामी ३ वटा बुंदा ल्याएको नै शंशोद्धन भई वर्ता भएको दावी गरे ।

संस्थाले पर्साकाे धोबिनी र जगरनाथपुर गाउँपालिकामा सहयात्रा कार्यक्रम गर्दै आएको छ । मधेश प्रदेशकाे ४ वटा जिल्ला पर्सा, बारा, रौतहट र सर्लाहीमा यो कार्यक्रम संचालनमा छ । संस्थाकी मधेश प्रदेशकी संयोजक देवी न्यौपानेले नागरिक समाजको क्षमता विकास गरी शिक्षामा शुशासन गर्ने, १० हजार बालबालिकामा काम गरेको, अपांग, सिमांकृत, अभिभावकको जनचेतना, अभिभावक संघलाई क्षमता अभिबृद्ध जस्ता कामलाई अगाडी बढाउँदै काम गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

उनले पर्साको २ वटा पालिकामा नितीगत बहसको काम अगाडी बढेको बताउँदै ४० जना स्वयम् सेवकले २० वटा विद्यालयमा काम गरेको समेत न्यौपानैले बताईन । कार्यक्रम बारे र स्वागत मन्तब्य संस्थाका केन्द्रिय सदस्य रामप्रबेश साहले गरेका थिए भन्ने कार्यक्रमकाे सहजीकरण मुनिलाल बैठाले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि