Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गोली प्रहार गरी एक करोड फिरौती माग्ने ३ जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २४, २०८०
गोली प्रहार गरी एक करोड फिरौती माग्ने ३ जना पक्राउ

हेटौडा (मकवानपुर), २४ मंसिर । गोली प्रहार गरी एक करोड फिरौती माग्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिवार पत्रकार सम्मेलन आयोजन गरी घटनामा संलग्न हेटौँडा – १ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरूले गत मङ्सिर १८ गते रातीको समयमा हेटौँडा – ९ स्थित सूर्य प्रसाद पौडेलको घरमा गोली प्रहार गरेका थिए । पौडेल परिवारका अनुसार पटक–पटक गरी करिब आधा दर्जन बढी गोली प्रहार भएको थियो । घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल सहितको टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा घटनास्थलको क्षेत्रबाट पेस्तोलको गोली, प्रहार भएको गोलीका खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल क्षेत्रको सिसी क्यामेराको फुटेजको आधारमा अपराधीहरूको गरी उनीहरूलाई हेटौँडा – १० बाट पक्राउ गरिएको एसपी रिजालले बताए । रिजालका अनुसार घटनाको मुख्य योजनाकार  पौडेल रहेको पनि जानकारी गराए । पौडेलकै योजना अनुसार घरमा गोली प्रहार गर्दै हिन्दी भाषामा एक करोड रुपैयाँ फिरौती माग गरिएको एसपी रिजालको दाबी छ । रिजालका अनुसार पक्राउ परेका युवाहरू ठेक्कापट्टादेखि लागूऔषध कारोबारमा समेत संलग्न रहेका छन् । उनीहरूले लागूऔषध कारोबारकै लागि हेटौँडा – ४ हुप्राचौर क्षेत्रस्थित एक घरमा डेरा समेत लिएर बस्दै आएको अनुसन्धानका क्रममा खुलेको रिजालले बताए ।

प्रहरीले सोही डेराबाट सेमी अटो पेस्तोल एक थान, त्यसमा लाग्ने २० राउन्ड गोली, विभिन्न कम्पनीका ५ थान, पेस्तोल सफा गर्ने रड, लागूऔषध खैरो हिरोइन २ दशमलव ४० ग्राम, लागूऔषध जोख्ने विद्युतीय तराजु, नगद ५० हजार बरामद गरिएको रिजालले जानकारी दिए । उनीहरूले प्रयोग गर्ने ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति दिएर ज्यान, लागूऔषध र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रिजालले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि