Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

काेटा प्रयाप्त नहुँदा पर्सामा रसायनिक मलकाे अभाव, कृषक मर्कामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १८, २०८०
काेटा प्रयाप्त नहुँदा पर्सामा रसायनिक मलकाे अभाव, कृषक मर्कामा

वीरगंज (पर्सा), १८ मंसिर । पर्सामा रसायनिक मलकाे अभाव भएकाे छ । हाल गेंहु खेती गर्ने समयमा मल नपाउँदा कृषकहरु मर्कामा परेका छन् । कृषी सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पालिकाहरुलाई उपलब्ध गराउँदै आएकाे मलकाे काेटा प्रयाप्त नहुँदा मलकाे अभाव भएकाे हाे । काेटा अनुसार पालिकाहरुले वडालाई वितरण गर्दै आएका छन् ।

आवश्यकता अनुसारकाे मल नपाउँदा गेंहु र मसुरो छर्न ढिलाई भईरहेको कृषकहरु बताउँछन् । मल नपाउँदा गेंहु र मसुराे छर्न समस्या भएकाे कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी मुस्तुफा राउत गदीले बताए । ६ सय देखी १२ सय सम्म घरदुरी रहेको वडामा ५० देखी १ सय बोरा मल जादा कृषकहरुलाई वितरण गर्न समेत कृषि सहकारीहरुलाई समस्या भइरहेकाे छ ।

अपुग मल पाउँदा वितरण गर्ने संघ/संस्था कृषकहरुकाे गाली, होहल्ला सुन्ने र केही अगुवाहरु धाकधम्की समेत सुन्नु परेकाे डिलर संचालकहरुले वताउँछन् । कृषककाे अवश्यकता र क्षेत्रफलको आधारमा कोटा निर्धारण नगर्दा समस्या भएकाे उनीहरुकाे भनाई छ । अपुग मल पाएका कारण बाेराले चाहिने मल कृषकहरुलाई २० किलो मल मात्र वितरण गर्नु परेकाे छ । प्रयाप्त मल नपाउँदा गेंहुबालीमा असर पर्ने कृषकहरु वताउँछन् । एक कट्ठाका लागी ५ किलो मल चाहिने भएकोले एक साना कृषकहरुलाई कम्तीमा १ बोरा मलकाे आवश्यकता रहेकाे छ ।

धान खेती होस या गेहु खेती सबैमा चाहिने मात्रामा मल नपाउँदा कृषकहरु चाहिने जति बाली उत्पादन गर्न सकेका छैनन । कृषी सामग्री कम्पनी र साल्टट्रेडिंगबाट वितरण गर्दै आएकाे मल समयमा उपलब्ध नगराउँदा कृषकले पाउन समस्या भएकाे जिल्ला कृषी सहकारीका नरेश गुप्ताले बताए । नेपालमा मल नपाउँदा कृषकहरु भारतको सिमावर्ती बजार सिक्टा, भेलवा, ईनारर्वा, मैनाटाड र रक्सौलमा जान बाध्य भएका छन । भारतका बजारबाट मल ल्याएर खेतमा छर्दा बाली पनि बिग्रने र बाली कम हुने गरेको वताइन्छ । यहासम्मकी जगगाको उर्वरा शक्ति पनि छिन हुन थालेको विज्ञहरु बताएका छन् ।

भारतबाट मल ल्याउदा भारतीय प्रहरी तथा नेपाली प्रहरीलाई प्रति बोरा २५ देखी १०० रुपैया दिन कृषकहरु बाध्य भएका छन । नेपाल कृषी प्रधान देश भएपनि समयमा प्रयाप्त मात्रामा मल उपलब्ध नहुँदा कृषकहरु मर्कामा परेका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि