Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महागढीमाई – १ का वडाध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १०, २०८०
महागढीमाई – १ का वडाध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप

वीरगंज (पर्सा), १० मंसिर । श्री गढीमाई मन्दिर संचालन तथा विकास समिति बरियारपुर बाराले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप लगाएको छ । श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिका कोषाध्यक्ष महेश जैसवालले आइतबार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरको जग्गा अतिक्रण गरी वडा अध्यक्षले हिन्दु धर्मावलम्वीहरुको आस्था माथी प्रहार गर्न खाजेको आरोप लगाए । पत्रकार सम्मेलनमा जैसवालले निर्माण कार्यमाथी समितिले आपत्ती प्रकट गरेको जैसवालले बताए ।

उनले मन्दिर क्षेत्रको केन्द्र बिन्दुमा निर्माण हुने वडा कार्यालयले मन्दिरलाई कुरुप बनाउँने एवं पञ्चबर्षिय मेलालाई नै प्रभावित पार्ने बताए । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जैसवालले वडावासीहरुको सहजताको लागि वडा कार्यालय निर्माण हुनु आवश्यक रहेको भएपनि त्यसका लागि थुर्पै बैकल्पिक ठाउँहरु रहेको बताए ।

महागढीमाई नगरपालिकाकाे कार्यपालिका सदस्य समेत रहेका जैसवालले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुप्ताले बिश्व प्रख्यात मन्दिर गढीमाईको नाममा रहेको किता नं. ३६७ को ४ कठ्ठा १० धुर जग्गा अतिक्रण गरी मनोमानी ढङ्गले  अगाडी बढाएको निर्माण कार्य तत्काल रोक्नु पर्ने माग गरे । उनले निर्माण कार्य शुरु भएयता विकास समितिले निर्माण कार्यको विरोध गर्दे आएको वताउँदै निर्माण कार्य नरोएपछि आफुहरु अदलातको सरणमा गएको समेत बताए । उनले आदालतको निर्णय आफुहरुलाई मान्य हुने पत्रकार सम्मेलनमा बताए ।

उनले आफुहरुले अदालतमा निर्माण कार्य रोक्का गर्न लागि माग गरेको बताउँदै अदालतले गढीमाईको पक्षमा निर्णय गर्ने समितिलाई विश्वास रहेको बताए । देशको मुख्य तिर्थ स्थल एवं पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको मन्दिरको मुख्य भागमा यसरी घर निर्माण भएपछि मधेशकै पर्यटकीय विकासमा समेत बाधा पुग्ने भएको हुँदा जैसवालले सारोकारवालाहरुले यस कार्यको बिरोध गर्नु पर्ने पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा निर्माण कार्यलाई नगरपालिकाले किन नरोकेको आफुहरु समेत बुझन नसकेको कोषाध्यक्ष जैसवालको भनाई थियो । वडाध्यक्ष गुप्ताले मैले हाेइन नगरपालिकाले वडा कार्यालय निर्माण गर्न लागेकाे वताए । नगरपालिकाकाे वाेर्ड बैठककाे निर्णय अनुसार नै वडा कार्यालय निर्माण हुन लागेकाे वताउँदै त्यसले गढीमाई मन्दिरमा कुनै असर नपर्ने वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि