Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेसकाे भविष्य रास्वपाले नै फेर्छ : रवि लामिछाने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८०
मधेसकाे भविष्य रास्वपाले नै फेर्छ : रवि लामिछाने

वीरगंज (पर्सा), ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसकाे भविष्य रास्वपाले फेर्ने दाबी गरेका छन्। वीरगंजमा आयाेजित पार्टीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति लामिक्षानेले मधेशकाे भविष्य फेर्न आफु मधेश आएकाे वताए । उनले देश र मधेशकाे भविष्य फेर्न तयारीकाे साथ आफु मधेश प्रवेश गरेको भन्दै बर्षाेदेखि विभेदमा परेकाे मधेशमा विशेष तयारी गरि आफु एक हप्ते कार्यक्रम अन्तर्गत मधेश आएकाे वताए ।

उनले भने “धेरैले मधेशमा किन आउनु भएन, कहिले आउनुहुन्छ भनिरहँदा मैले भनिरहेका थिए । बर्षाेदेखि विभेदमा परेकाे मधेशमा तयारीकाे साथ आउनु पर्छ । त्यस अनुसार नै मधेश पाइला राखिसकेकाे छु । एक चाेटी पाइला राखिसकेपछि अब ज्वराे गाडेर मात्र फर्कन्छु ।” मधेशकाे मुहार फेर्नेहरुले आफ्नाे मुहार फेरेकाे वताउँदै देशमा मात्र हाेइन विदेशमा समेत आफन्तकाे नामा सम्पती जाेडेकाे वताए । आक्षी आउदा पनि विदेशका महँगाे अस्पतालमा उपचार गराउने गरेकाे वताए । उनले मधेश नेता उत्पादन गर्ने कारखाना मात्र नभएर यहाँ बन्द रहेकाे कारखाना संचालन गरेर राेजगार सृजना गर्ने थलाे समेत भएकाे वताए ।

मधेशले खाेजेकाे शिक्षा, स्वास्थ्य, राेजगार राष्ट्रिय स्वत्नत्र पार्टीले दिने वताए । एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतकाे सरकार बनाउन पायाे भने हजाँ लुकाएकाे सम्पती भएपनि बाहिर ल्याउने वताए । परिस्तिथीले जनमाएकाे पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएकाे वताउँदै उनले चुनाव सम्म मधेशलाई माया गर्ने एक सय एक सपुत खाेजेर संसदमा लग्ने दाबी गरे ।

पार्टी जिल्ला संयाेजक दिलिप कुमार कुर्मीकाे सभापतित्वमा भएकाे कार्यक्रममा पार्टीका उपसभापति डिपी अर्यालय, केन्द्रिय सदस्य दिपक भाेहरा, मधेश प्रदेश अध्यक्ष तपेश्वर यादव, उपाध्यक्ष राधिका न्याैपाने, प्रतिनिधि सभा सदस्य अशाेक चाैधरी, मनिष झा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि