Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पठनपाठन सुचारुकाे माग गर्दै तालबन्दी, विद्यालयमा राजनीतिकरण भएको प्रअको भनाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८०
पठनपाठन सुचारुकाे माग गर्दै तालबन्दी, विद्यालयमा राजनीतिकरण भएको प्रअको भनाई

वीरगंज (पर्सा), ७ मंसिर । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री महादेव माद्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । पठनपाठन सुचारुकाे माग गर्दै विद्यार्थीहरु तालबन्दी गरेका हुन् । शिक्षक अभावका कारण कार्तिक १२ गतेदेखि विद्यालयमा माद्यमिक तहकाे पठनपाठन अवरुद्ध भएकाे थियाे । माद्यमिक तहका शिक्षक नहुँदा लामाे समय सम्म कक्षा ६ देखि १० सम्मका पठनपाठन अवरुद्ध भएपछि बाध्य भएर तालबन्दी गर्नु परेकाे विद्यार्थीहरुले जनाएका छन् ।

विद्यालयमा तालाबन्दी गर्नुकाे साथै विद्यार्थीहरु प्रदर्शन समेत गरेका छन् । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले प्रधानाध्यापक बिरेन्द्र यादवकाे सरुवा समेत माग गरेका छन् । शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मकाे पठनपाठन हुन नसकेकाे विद्यालयका प्रधानाध्यापक बिरेन्द्र यादवले वताए । अवरुद्ध रहेकाे पठपाठन नै सुचारुकाे माग गर्दै विद्यार्थीहरु तालाबन्दी गरेकाे प्रधानाध्यापक यादवले वताए ।

विद्यार्थीहरुसंगै आएका केही राजनीतिक व्यक्तिहरु विद्यालयमा तालाबन्दी गराएकाे प्रधानाध्यापक यादवले वताए । अख्तियारमा परेकाे मुद्दाका कारण अभाव रहेकाे शिक्षक व्यवस्थापन गर्न समस्या भएकाे गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले वताए । विद्यालय कै समस्या समाधान गर्न आइतबार कार्यपालिकाकाे बैठक बाेलाएकाे वताउँदै केही दिन समस्या समाधान गर्ने दाबी गरे ।

मंगल माविमा पनि कक्षा ११ र १२ काे पठनपाठन बन्द
छिपहरमाई गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री मंगल मावि भिस्वाकाे कक्षा ११ र १२ को पठनपाठन बन्द भएको छ । शिक्षक अभाव कै कारण मंसिर ५ गतेदेखि कक्षा ११ र १२ काे पठनपाठन बन्द भएकाे हाे । ६ महिनादेखि शिक्षकहरुले तलब नपाउँदा कक्षा लिन नमानेकाे विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मीले वताए । गाउँपालिका तलब पठाए लगतै पुन: कक्षा सुरु हुने उनले वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि