Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २३, २०८०
छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा

वीरगंज (पर्सा), २३ कात्तिक । पर्साकाे छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएकाे छ । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे ४ महिना मै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएकाे हाे ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कार्तिक १९ गते अधिकृत साहकाे धनुषाकाे बिदेह नगरपालिकामा सरुवा गरेकाे छ । सरुवा भएकाे भाेली पल्टै उनी कार्तिक २० गते सरुवा भएकाे ठाउँमा रवाना भएका थिए । उनी रवाना भएकाे चार दिन वितिसक्दा पनि छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर हुन आएका छैनन् ।

मन्त्रालयले छिपहरमाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठकुरीलाई पठाएकाे बुझिएकाे छ । तर हाल सम्म उनी गाउँपालिकामा हाजिर नभएका कारण गाउँपालिकाकाे कामकाज प्रभावित भएकाे छ । चाँड बाँडकाे समयमा प्रमुख प्रशासकिय अधिकृतकाे मन्त्रालय सरुवा गरेका कारण समस्या भएकाे गाउँपालिका अन्तर्गतका वडाध्यक्षहरुले वताएका छन् । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा हिन्दुहरुकाे महान चाँड छठ पुजा सजावट लगायतकाे काम गर्न समस्या भएकाे उनीहरुकाे गुनासाे छ ।

यस अघि पनि छिपहरमाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाकाे चार महिना मै सरुवा भएकाे थियाे । मन्त्रालयले २०८० फागुन १७ गते छिपहरमाईकाे प्रमुख प्रशासकिय अधिकृतमा राकेश ओझालाई पठाएपनि पुन: असार १५ गते उनकाे सरुवा गरेकाे थियाे । त्यसिपछि उनकाे ठाउँमा आएका सिकेन्द्र साहकाे पनि चार महिना मै मन्त्रालयले सरुवा गरेकाे हाे । मन्त्रालयले नै एक ठाउँमा कम्तिमा दुई बर्ष एउटा प्रमुख प्रशासकिय अधिकृत बस्नु पर्ने प्रावधान बनाएपनि विभिन्न दबावमा आफैले बनाएकाे नियम लागु नगर्दा स्थानिय तहकाे विकास निर्माणका कामहरु प्रभावित हुँदै आएकाे छ ।

राकेश ओझा अघि छिपहरमाई गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृतमा शम्भु साह थिए । उनी पनि विभिन्न कारणले लामाे समय सम्म प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी पुरा गर्न सकेनन् । छिपहरमाईमा गाउँपालिकामा एक बर्षमा ३ वटा प्रमुख प्रशासकिय अधिकृत सरुवा हुनुले याे खाेजमुलक विषय बनेकाे छ । कुन कारणले त्यहाँ प्रमुख प्रशासकिय अधिकृतहरु टिक्न नसक्नु सराेकारवालाहरुकाे लागि अनुसन्धानकाे विषय बनेकाे हाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

जेष्ठ १९, २०८३
नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको ‘पेन डाउन’ : देशभरका भन्सार कार्यालयहरु प्रभावित

वीरगंज नाका मार्फत दलहन आयातमा कमी

जेष्ठ १९, २०८३
हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

जेष्ठ १९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि