Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोट्रयाक्ट क्लबद्वारा विद्यालयमा जडान गरिएकाे धारा उद्घाटन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २५, २०८०
रोट्रयाक्ट क्लबद्वारा विद्यालयमा जडान गरिएकाे धारा उद्घाटन

वीरगंज (पर्सा), २५ असोज । रोट्रयाक्ट क्लब अफ वीरगंजले ‘हैप्पी स्कूल प्रोजेक्ट’ अन्तर्गत विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने उद्देश्यले विद्यालयमा धारा जडान गरेकाे छ ।

रोट्रयाक्ट क्लबले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सुतीपुर ३० मा एक कार्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो । आरटीएन डा. आनन्द कुमार झा र ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर भास्कर खतिवडाले संयुक्त रुपमा रिबन काटेर धाराकाे उद्घाटन गरेका हुन् । साथै कपाल काट्ने परियोजना अन्तर्गत द बियर्ड शॉपको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कपाल पनि काटिएको छ ।

रोटरी क्लब अफ वीरगंजका अध्यक्ष निर्मल खातीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका पूर्व अध्यक्ष सोहन पोद्दार, चिकित्सा संयोजक वीरगंजका सामुदायिक आँखा केन्द्रका महेश सिंह धामी, द बियर्ड शॉपका विशाल शाह, रोटर्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सरार्फ, डिस्ट्रिक्ट रोटरी रोटर्याक्ट रिलेसन चेयर आयुष गुप्ता, सचिव विवेक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा सडक अतिक्रमण हटाउने अभियान तीव्र, एकैदिन करिब ७० निजी संरचना हटाइयो

वीरगंजमा सडक अतिक्रमण हटाउने अभियान तीव्र, एकैदिन करिब ७० निजी संरचना हटाइयो

असार २३, २०८३
गढीमाई नगरपालिकाका मेयरसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा

गढीमाई नगरपालिकाका मेयरसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २३, २०८३
दुर्गा प्रसाईंको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन

दुर्गा प्रसाईंको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन

असार २३, २०८३
उखु किसानलाई भुक्तानी प्रक्रिया सुरु

उखु किसानलाई भुक्तानी प्रक्रिया सुरु

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि