Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिकित्सक कुटपिट गर्ने दोषीलाई कारावहीको माग गर्दै डाक्टरहरुद्वारा विरोध प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८०
चिकित्सक कुटपिट गर्ने दोषीलाई कारावहीको माग गर्दै डाक्टरहरुद्वारा विरोध प्रदर्शन

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १० असोज । देशका विभिन्न स्थानहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि श्रंखलाबद्ध रुपमा आक्रमण गर्ने कार्यको वीरगञ्जमा समेत विरोध भएको छ । राष्ट्रिय चिकित्सक महासंघ महाराजगंजको आहवानमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय काठमाण्डौँ, मकावनपुरलगायत मुलुकका विभिन्न अस्पतालहरुमा चिकित्सक कुट्ने तथा अभद्र व्यवहार गर्ने कार्य बढ्दै हुँदा सोको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन् ।

यसरी अस्पताल परिसरमै आएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भइरहदा समेत सरकार गम्भीर नभएको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म सम्पूर्ण कार्य ठप्प गर्न पनि उनीहरुको भनाई छ । कोभिड महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको पर्वाह नगरी विरामीहरुलाई सेवा प्रदान गरेको भन्दै पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने समेत बताएका छन् । अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिरामीको ज्यान बचाउने चिकित्सकहरुमाथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशील क्षेत्रमा कसैले कुनै किसिमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे ।

पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने पनि बताएका छन् । अस्पतालका चिकित्सकहरुले विरोध प्रर्दन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विरामीको ज्यान बचाउने चिकित्सकहरुमाथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशिल क्षेत्रमा कसैले कुनै किसीमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे । 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘कैद हद’ भएकै आधारमा प्यारोल रोक्न मिल्दैनः सर्वोच्चले उल्ट्यायो ‘प्यारोल’ रोक्ने बोर्डको निर्णय

कार्तिक ९, २०८३
नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

कार्तिक ७, २०८३
रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

कार्तिक ७, २०८३
जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

कार्तिक ७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि