Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डेंगीलाई फैलन नदिन महानगरको ‘खोज र नष्ट गर’ अभियान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०८०
डेंगीलाई फैलन नदिन महानगरको ‘खोज र नष्ट गर’ अभियान

वीरगंज (पर्सा), २९ भदौ । वीरगंज र आसपासका क्षेत्रमा डेंगीको संक्रमण फैलन थालेपछि महानगरपालिकाले डेंगु संक्रमण फैलाउने लामुखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा ‘खोज र नष्ट गर’ अभियन नै चलाइरहेको छ । पछिल्लो केही दिन यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको संख्या बढ्दै गए पछि महानगरले विशेष अभियान नै चलाएको हो ।

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बैठक बसेर डेंगी संक्रमण नियन्त्रणका लागि वडा स्तरीय सचेतना कार्यक्रम संचालन गर्नुका साथै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता र डेंगी जाँच किटको व्यवस्था गर्ने बारे छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले डेंगी संक्रमण नियन्त्रणका लागि महानगरले थालेको कदम सह्रानीय रहेको भन्दै यसमा सबै तह र तप्काको साथ रहनु पर्नेमा जोड दिनुभयो । ‘डेंगी समस्याको रुपमा फैलन नदिन पहिल्यै चनाखो भएर सबैले हातेमालो गरेर आवश्यक सतर्कता अपनाऔँ,’ उहाँले भन्नुभयो, ‘बेलैमा संक्रमण नियन्त्रणमा ल्याउन नसकिए भयावह स्थिति सिर्जना गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीले आफू मातहतका सबै कार्यालयलाई डेंगी संक्रमण नियन्त्रणमा हातेमालो गर्न निर्देशन दिँदै टोलटोलबाटै संक्रमण नियन्त्रणका लागि सबै जाग्नु पर्ने बताउनुभयो । महानगरको स्वास्थ्य, सरसफाई शाखा र नगर प्रहरी समेतको टोली हरेक दिन वीरगञ्जको विभिन्न स्थानमा पुगेर लामखुट्टेको वासस्थानको खोज्दै लार्भा नस्ट गर्दै आइरहेको छ । शुक्रबारको बैठकमा महानगरका स्वास्थ्य शाखा प्रमुख अनिल यादवले डेंगु संक्रमणको अहिलेसम्मको अवस्था र यसको नियन्त्रणमा महानगरले गरिरहेको अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।

महानगरको सभाहलमा बसेको बैठकमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत भागिरथ चौधरी, नारायणी अस्पतालका प्रवक्ता एवं फिजिसियन डा.उदयनारायण सिंह लगायत विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि