Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुटपिटको घटनामा समलग्नहरु पक्राउ गर्न प्रहरीको आनाकानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १९, २०८०
कुटपिटको घटनामा समलग्नहरु पक्राउ गर्न प्रहरीको आनाकानी

वीरगंज (पर्सा), १९ भदौ । पर्साको बहुदरमाई गाउँपालिकाका एक युवकले आफुलाई प्रहरीले पिडा दिन खाजेको आरोप लगाएका छन् । पर्साको बहुदरमाई गाउँपालिका वडा नं. ९ बिश्रामपुर निवासी युवक धुरेन्द्र कुमार कुशवाहाले आफु माथी ज्यान मार्ने हिसावले हमला भएको बताउँदै प्रहरीले पिडकहरुलाई पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।

उनले आफ्नै घरमा सम्पतिको लोभमा सहोदर दाजुभाईले हमला गरी घाइते बनाएकोमा प्रहरीले हाल सम्म उनीहरुलाई पक्राउ नगरेको दुखेसो पोखेका छन् । उनले घरमा वसी रहेको वेला अचानक आफु माथी सघातिक हमला भएको बताए । उनले आफ्नो टाउँकोमा गम्भीर चोट लागेको बताए ।

आफ्नै भाईहरु बिक्रम भन्ने दिपेन्द्र कुशवाहा र कृष्णा भन्ने धमेन्द्र कुशवाहाले आक्रण गरेको उनको भनाई छ । उनीहरुले वासको फटाले हान्दा आफ्नो टाउँको फुटेको एवं टाउँकोमा ६ वटा टाका लागेको कुशवाहाले वताए । घटनाको बिषयमा प्रहरीमा जाहेरी दिदा पनि हाल सम्म नेताहरुको दवावमा उनीहरुलाई पक्राउ नगरिएको कुशवाहाले बताए । घटना भएको हप्तौ बिति सक्दा समेत प्रहरीमा कुनै सुनवाई नभएको एवं प्रहरीले मुद्दा दर्ता गर्न समेत नमानेको उनले बताए ।

पैत्रिक सम्पतीबाट मिलेको जग्गा र श्रीसम्पतीको हिसाव गर्दा आफ्नो अंशमा ४ करोड सम्मको पर्ने हुँदा त्यो सबै सम्पतीको लोभ कारण भाईहरुले आफ्नो हत्या गर्न खाजेको उनले बताए । कुटपिट गर्नेहरु बीरगन्जमै काम गर्ने गरेको र दिनहुँ गाउँमा ओहोर दोहोर गर्ने गरेको भएपनि प्रहरीले पक्राउ नगर्नु पछाडी केहि रहस्य रहेको उनले बताए ।

यता प्रहरीका अनुसार कुटपिटको घटनामा समलग्न रहेको व्यक्तिहरु फरार रहेको कारण पक्राउ गर्न नसकिएको वताउँदै झगडा समान्य रहेको कारण छलफल गराएर टुङ्गयाउने प्रयास भएको बताए । घटनाको जाहेरी परेकै दिन स्थानिय प्रहरीलाई आरोपीहरुलाई पक्राउ गरी उपस्थित गराउँन पत्रचार गरि सकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि