Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनेरास्वबियूको सँयोजकका लागी पन्त र रेग्मीको दाबेदारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ६, २०८०
अनेरास्वबियूको सँयोजकका लागी पन्त र रेग्मीको दाबेदारी

काठमाडौं, ६ भदौ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षबाट सुदेश पराजुलीले बिदा लिने तयारी गरिरहेका बेला संगठनका दुई जना उपाध्यक्षले पनि संयोजकका लागि दाबी गरेका छन् । नेकपा एमाले विभाजन पहिले नै समानान्तर समितिको अध्यक्ष बनेका पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेका हुन् ।

महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते संगठनको स्थायी कमिटी बैठक काठमाडौंमा बोलाइएको छ । पराजुलीले संगठनको नेतृत्वबाट विदा लिएपछि महाधिवेशन आयोजक कमिटी संयोजक बन्न संगठनका उपाध्यक्ष केशरी रेग्मी र माधव पन्तले पनि संयोजकमा दाबी गरिरहेका छन् । नेकपा (एमाले)मै रहदाँ रेग्मी अनेरास्वीयुको २१ औँ अधिवेशनमा १६ वर्षकै उमेरमा केन्द्रीय सदस्य बनेकी थिईन भने २२ औँ अधिवेशनबाट सचिवालय सदस्य चयन भएकी थिईन ।

केही नेताले स्थायी कमिटीमा मतदान गरेर संयोजक चयनको उपाय सुझाए पनि नेतृत्वको चाहनामै हुनेछ । २३ औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनसँगै पराजुली लगायत केही नेता बिदा हुने बताइएको छ । पराजुलीलाई नेकपा एसको केन्द्रीय सदस्य मनोनित गरिने नेताले बताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

अशोज ८, २०८३
बाराका विद्यालयहरु दुई दिन विद्यालय बन्द

बाराका विद्यालयहरु दुई दिन विद्यालय बन्द

अशोज ८, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

जानकीनगरकी सुमित्रा खत्री मुत्यु प्रकरणमा एक महिला पक्राउ

अशोज ८, २०८३
भारी वर्षा र चट्याङको जोखिमः शुक्रबार वीरगंजका सबै विद्यालय बन्द

भारी वर्षा र चट्याङको जोखिमः शुक्रबार वीरगंजका सबै विद्यालय बन्द

अशोज ८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि